Author: Ranga Khabar

साराका लागि चल्नैपर्ने ‘सुश्री सम्पति’

रंगखबर, काठमाडौँ – सुरुवाती २ फिल्म असफल हुँदा पनि अभिनेत्री सारा सिर्पाइलि सबैको नजरमा छाएकै छिन् । तेस्रो फिल्म ‘सुश्री सम्पति’ प्रदर्शनको नजिक छ । के तेस्रो फिल्मबाट साराले बक्सअफिसमा सफलताको

चौका दाउ ट्रेलर: वर्षाको अघि-पछि चार पुरुष

रंगखबर, काठमाडौँ – चार अधबैसे पुरुष र एक युवतीको वरिपरि घुम्ने फिल्म ‘चौका दाउ’को ट्रेलर लन्च भएको छ । ट्रेलरमा सन्तोष पन्त, तैयब शाह, विल्सन बिक्रम राई, रविन्द्रा झा र

साम्राज्ञी, पुष्पल र रेविका (फोटोफिचर)

रंगखबर, काठमाडौँ – मंगलबार राजधानीमा मन्त्र पढ्दै फिल्म ‘मारुनी’को औपचारिक घोषणा गरियो । नवल नेपालले निर्देशन गर्ने त्रिकोणात्मक प्रेमकथामा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का र रेविका गुरुङ मुख्य भूमिकामा रहनेछन

साम्राज्ञी र रेविकासँग पुष्पलको रोमान्स

रंगखबर, काठमाडौँ – साम्राज्ञी राज्यलक्ष्मी राणा र पुष्पल खड्कालाई मुख्य भूमिकामा लिएर फिल्म ‘मारुनी’ घोषणा भएको छ । नवल नेपालले निर्देशन गर्ने फिल्मबाट रेविका गुरुङले डेब्यु गर्नेछिन् । रेविका यसअघि

मिडियासँग साम्राज्ञी र प्रेमी देवांशको लुकामारी- भिडियो सहित

रंगखबर, काठमाडौँ – मंगलबार राजधानीमा भव्य कार्यक्रमका बीच फिल्म ‘मारुनी’को घोषणा गरियो । नवल नेपालले निर्देशन गर्ने फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का र रेविका गुरुङ मुख्य भूमिकामा छन् ।

‘आप्पा’ नाममा दयाहाङ ट्रक ड्राइभर

रंगखबर, काठमाडौँ – एक समयका चर्चित अभिनेता दयाहाङ राई पछिल्लो समय केहि सुस्त छन् । उनका लगातार फिल्म छैनन्, भिन्न भूमिकामा दर्शकले हेर्न पाएका छैनन् र समिक्षकले पनि उनको अभिनयको

एक कान, दुई कान हुँदै मैदानको बाटोमा ‘प्रसाद’

रंगखबर, काठमाडौँ – अहिले फिल्मी बजारमा मात्र ‘प्रसाद’को चर्चा छ । र, त्यसको असर बक्सअफिसमा देखिएको छ ।प्रदर्शनको दुई दिनमा करोड माथिको कलेक्सन सार्वजनिक भएको छ । गीत/ट्रेलर रिलिज पश्चात

पोस्टरमा अनमोलको ‘क्याप्टेन’

रंगखबर, काठमाडौँ – अभिनेता अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’का दुई अफिसियल पोस्टर सार्वजनिक भएका छन् । सार्वजनिक पोस्टरमा अनमोलसँगै अभिनेताद्वय सुनिल थापा र प्रशान्त ताम्राकार पनि फिचर छन् । राष्ट्रियस्तरको खेलाडीका

ट्रेलर: कमेडी र पैसाको आडमै ‘जय श्री दाम’

रंगखबर, काठमाडौँ – बजारमा कमेडी फिल्मको भिड छ । प्रि-प्रोडक्सनदेखि छायाँकन, पोस्ट प्रोडक्सन, हल र युट्युबसम्म कमेडी फिल्मकै वर्चश्व छ । यसै बीच अर्को कमेडी फिल्मको ट्रेलर सार्वजनिक भएको छ

‘जे सुकै होस्’को अपाच्य ट्रेलर

रंगखबर, काठमाडौँ – पुष २० सार्वजनिक मिति तय गर्दै फिल्म ‘जे सुकै होस’को ट्रेलर सार्वजनिक गरिएको छ । दिअर्थि शब्दले भरिएको ट्रेलरमा लागुऔषधका दृश्यहरु पनि भरपुर प्रयोग गरिएको छ ।