Author: Ranga Khabar

इन्द्रकला र रुपेशको ‘ननिदाई रातैभरि’ रिलिज

रंगखबर, काठमाडौँ: गायिका इन्द्रकला राई र गायक रुपेश राईको आवाजमा नयाँ गीत रिलिज गरिएको छ। सार्वजनिक ‘ननिदाई रातैभरि’ बोलको गीतमा अभिनेत्री शिल्पा पोखरेल र अभिनेता आकाश श्रेष्ठको अभिनय देखन सकिन्छ।

‘अभिमन्यु’को इण्ड क्ल्याप

रंगखबर, काठमाडौँ: चलचित्र ‘अभिमन्यु’को छायांकन सकिएको छ । २५ दिनमा चलचित्रको छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । ‘अभिमन्यु’को छायांकन चैत १९ गते कीर्तिपुरमा चलचित्रको पूजा गर्दै शुभमुहूर्त गरेसँगै ‘अभिमन्यु’को

चर्चामा ‘के घर के डेरा : घर नं २’को ट्रेलर

रंगखबर, काठमाडौँ: दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलरले दर्शकको साथ पाएको छ । दर्शकले ट्रेलर मन पराउँदा युट्युबमा उच्च भ्युज पाएको छ

‘महाराजधिराज’मा आर्यनको प्रवेश

रंगखबर, काठमाडौँ:चलचित्र ‘महाराजधिराज’मा एकपछि अर्को चर्चित कलाकारहरूको घोषणा हुँदै जाँदा फिल्मको चर्चा झनै चुलिँदै गएको छ । परिच्छेद सेनले निर्देशन ‘महाराजधिराज’मा यसअघि रमेश उप्रेती अनुबन्ध भएका थिए । रमेशभन्दा अगाडि

रुपेशको फिल्ममा पूजा अनुवन्धित

रंगखबर, काठमाडौँ:  गतबर्ष रिलिजमा आएको फिल्म ‘दान्भी’का निर्देशक रुपेश तामाङ नयाँ फिल्म निर्माणको दौडमा लागेका छन् । यसपटक, मल्टिस्टारर कलाकार लिएर एक्सन फिल्म बनाउने तयारी उनको छ । यसका लागि

निश्चलको आवाजमा ‘महाभोज’को ‘लालुमै’ सार्वजनिक

रंगखबर, काठमाडौं – आगामी जेठ १५ गते रिलिज हुने नेपाली चलचित्र ‘महाभोज’को प्रतीक्षित गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ । आइतबार आयोजित एक समारोहकाबीच गीत सार्वजनिक गरिएको हो, जहाँ चलचित्र युनिटका

‘बलिदान’को प्रि-टिजर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

  रंगखबर, काठमाडौँ: यस वर्षको वडा दसैँको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’को प्रि-टिजर सार्वजनिक भएको केही घण्टा देखि नै युट्युब ट्रेन्डिङको शीर्ष स्थान बनाएको छ

‘माइतीघर’को छायांकन सुरु

रंगखबर, काठमाडौँ: फिल्म ‘माइतीघर’को छायांकन आजबाट सुरु गरिएको छ । म्याग्दीको ताकम गाउँमा आज फिल्मको शुभसाइत गर्दै छायांकन सुरु गरिएको निर्माता रोहित अधिकारीले जानकारी दिए । स्थानीय गणेश मन्दिरमा शुभसाइत

‘शिवांश’को औपचारिक घोषणा

रंगखबर, काठमाडौँ:चलचित्र ‘शिवांश’ को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माणपक्षले बुधबार फस्टलुक सार्वजनिक गर्दै ‘शिवाशं: च्याप्टर १’ निर्माणको घोषणा गरेको हो । अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण

यस्तो बन्यो ‘मोहर’को फस्टलुक

रंगखबर, काठमाडौँ: साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को फस्टलुक यसको निर्माणपक्षले सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा फिल्मका मुख्य कलाकारहरुलाई स्थान दिइएको छ । सार्वजनिक पोष्टरमा फिल्मका मुख्य