Author: Ranga Khabar

फ्यानसँग ‘राई इज किङ’

डेनमार्कमा आयोजित एक सांगितीक  कार्यक्रममा गायक राजेशपायल राईसँग फोटो खिचाउँदै डेनमार्कवासी ।

चलेछ बतास सुस्तरी

प्रेम दिवसको दिन प्रर्दशन हुने तयारीमा रहेको फिल्म ‘चलेछ बतास सुस्तरी’को एक गीतको दृश्यमा सुष्मा कार्की र प्रमोद भारद्धाज ।

हामी दुई

दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘पशुपतिप्रसाद’को प्रेसमिटमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा शिवाकोटी ।

यस्तो छ अशोक र खुश्बुको ‘म मरेको पल’ (हेर्नुस् भिडियो)

रंग खबर, काठमाण्डौँ । अभिनेत्री खुश्बु खड्का र गीतकार अशोक केसीको अभिनय रहेको ‘म मरेको पल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । शिवदर्शन डिजिटलको प्रस्तुती रहेको लोक फ्लेभरको यस

बेल्जियममा देखाइयो ‘फन्को’ | दर्शकको चापले थपियो दुई शो

रंग खबर, काठमाण्डौँ । फिल्म ‘फन्को’ को युरोपको बेल्जियम शहरमा रेड कार्पेट सहित भव्य प्रिमियर गरिएको छ । यही सोमबार त्यहा स्थित सिनेमा हल जेड लुभेनमा गरिएको प्रिमियर नेपालको संबिधान सभा

दिपेन्द्रको नयाँ प्रयोग : ‘पशुपतिप्रसाद’को ट्रेलर नै ‘सर्ट फिल्म’ जस्तो (भिडियोसहित)

रंग खबर, काठमाण्डौ । सधैँ केही नयाँ गर्न रुचाउने निर्देशक दिपेन्द्र के. खनालले आफ्नो आगामी फिल्म ‘पशुपतिप्रसाद’को ट्रेलरमा नयाँ प्रयोग गरेका छन् । बुधवार राजधानीमा एक कार्यक्रमका विच सार्वजनिक गरिएको

‘जीन्दगी’बाट पुरा भयो रिदमको सपना

रंग खबर, काठमाण्डौँ । गायक तथा गीतकार रिदम राईले आधुनिक गीति एल्बम ‘जीन्दगी’ सार्वजनिक गरेका छन । ‘जीन्दगी’ गायक रिदमको पहिलो एल्बम हो । सानैदेखि गायनमा रुचि भएकाले एल्बम निकालेको

‘चलेछ बतास सुस्तरी’मा हट सुष्माको यस्तो रुप (हेर्नुस् मनछुने गीत)

रंग खबर, काठमाण्डौँ । स्क्रिप्ट राईटर प्रदिप भारद्धाजले निर्माण गरेको फिल्म ‘चलेछ बतास सुस्तरी’को शिर्ष गीत रिलिज गरिएको छ । गीतमा फिल्मकी अभिनेत्री सुष्मा कार्की र अभिनेता प्रमोल भारद्धाजको ‘क्यामेस्ट्री’

राजेशपायलले गाउँदा झुमे डेनमार्कवासी (फोटोफिचरसहित)

रंग खबर, काठमाण्डौँ । गायक राजेशपायल राई यतिवेला आफ्नो सांगितीक यात्राका लागि युरोपमा छन् । उनी त्यँहा सांगितीक कार्यक्रममा व्यस्त छन् । यात्राकै क्रममा हालै डेनमार्कको चार्लोटस्थित कोपेनहेगनमा उनी सुनिए ।

बलिउडमा काम गरेको न्यौपाने ‘सायद २’ का निर्देशक

बन्न लागेको सुपरहिट फिल्म ‘सायद’को सिक्वेल ‘सायद २’को निर्देशकमा पुष्पराज न्यौपाने अनुबन्धित भएका छन् । चलेका बलिउड सिनेमामा सहायक निर्देशन गरिसकेका न्यौपानको यो पहिलो निर्देशकिय फिल्म हुनेछ । दुर्गिश फिल्मस्को