Author: Ranga Khabar

‘आउटलः दफा २१९’मा एङ्ग्री सुशिललाई दर्शकको तारिफ

रंगखबर, काठमाडौँ: फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’ ट्रेलर सार्वजनिक भएसँगै चर्चामा छ । दर्शकको ध्यान खिच्न सफल यो फिल्मको एक्सनलाई दर्शकले निकै मन पराएका छन्

पुष्प र सहाराको ‘सर्माइ भागेर’ रिलिज

रंगखबर, काठमाडौँ: नेपाली फिल्म ’दर्पण छायाँ २’ मा देखिएका अभिनेता पुष्प खड्का र अभिनेत्री सहारा कार्कीको जोडी पुनः एक पटक म्युजिक भिडिओमा देखिएको छ । गायक भुवन श्रेष्ठ र मेलिना राईको

विक डेजमा पनि ‘लाज शरणम्’लाई दर्शकको साथ

  रंगखबर, काठमाडौँ: चलचित्र ‘लाज शरणम्’मा बिदा सकिएपछिको पहिलो ‘अफ डे’मा पनि दर्शकको राम्रो साथ पाएको छ । आइतबार दिउँसो २ बजे पछिका शो मा दर्शकको राम्रो अकुपेन्सीसहित यो चलचित्र

‘जनै हराएको बाहुन’ तीजमा रिलिज हुने

रंगखबर, काठमाडौँ: आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुने यो चलचित्र नेपाल र नेपाल बाहिर एकै दिन रिलिज हुनेछ । यो चलचित्रमा विजय बराल र मनिष राउत मुख्य

मञ्जयाश्रीले ‘झ्याइँ’ पछि अर्को नेपाली-बलिउड फ्युजन गीत ल्याउने

रंगखबर, काठमाडौँ:  नेपाली र हिन्दी सङ्गीतको फ्युजन गीत ‘झ्याइँ’ले ऐतिहासिक सफलता प्राप्त गरेपछि एटमून इन्टरटेनमेन्ट अब गायिका तथा अभिनेत्री मञ्जयाश्री भट्टलाई लिएर अर्को ठुलो नेपाली तथा बलिउडको संयुक्त प्रोजेक्टको तयारीमा

शुभ मुहूर्त गर्दै ‘वरिष्ठ बलराम’ फ्लोरमा

रंगखबर, काठमाडौँ: फिल्म ‘वरिष्ठ बलराम’को शुभ मुहूर्त गरिएको छ । बुधवार टाइटल टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको फिल्मको शुभ मुहूर्त गरिएको हो । निर्माणपक्षले आज काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा

युट्युब ट्रेन्डिङको दोश्रो स्थानमा ‘अञ्जिला’को ट्रेलर

रंगखबर, काठमाडौँ: यही फागुन २९ गते रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ‘अञ्जिला’को शुक्रवार सार्वजनिक गरिएको ट्रेलर नेपालको लागि युट्युब ट्रेन्डिङको चलचित्र सेक्सनको दोस्रो स्थानमा पुगेको छ । यो समाचार तयार

‘महाभोज’को इन्ड क्ल्याप

रंगखबर, काठमाडौँ: दिनेश राउतको निर्देशनमा बनिरहेको नेपाली चलचित्र ‘महाभोज’को छायाङ्कन सम्पन्न भएको छ । अन्तिम चरणमा काठमाडौंमा छायाङ्कन गर्दै शुक्रवार साँझ चलचित्रको इन्ड क्ल्याप गरिएको हो । इन्ड क्ल्यापमा अभिनेता

‘लाज शरणम्’ को ‘च्यातिएको चोली’ रिलिज

रंगखबर, काठमाडौँ: व्यापारिक रूपमा सफलताका साथ चलिरहेको चलचित्र ‘लाज शरणम्’ को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक भएको छ । निर्माण टिमले रिलिजको तेस्रो दिनमा सार्वजनिक गरेको यो गीतमा सुरज पण्डितको

‘आउटलः दफा २१९’को ट्रेलर सार्वजनिक

रंगखबर, काठमाडौँ: वर्षकै प्रतिक्षित एक्सन फिल्म ‘आउटलः दफा २१९’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको ट्रेलरले दर्शकको उत्सुकता ह्वात्तै बढाउने देखिन्छ ।