आधुनिक

आफुलाई माया र साथ दिनेहरुका लागि अशोक दर्जीको ‘प्रणाम’ ~ भिडियो ~

रंगखबर, काठमाडौँ – बालगायक अशोक दर्जीले नयाँ गीत ‘प्रणाम’ दर्शक माँझ ल्याएका छन् । आफ्नो एकल स्वरमा अशोकले आफुलाई यसस्थानसम्म पुर्याउने दर्शक तथा श्रोतालाई गीत मार्फत ‘प्रणाम’ गरेका छन् ।

महिला सशक्तिकरणको आवाज, सनीले ल्याइन ‘खुल्ला आकाश’

फिल्म ‘प्रेमपिण्ड’ फेम्ड अभिनेत्री सनी रौनियारले नयाँ गीत ‘खुल्ला आकाश’ सार्वजनिक गरेकी छन् । आइतबार ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा सनीले महिला सशक्तिकरणको आवाज बोल्ने गीत सार्वजनिक गरेकी हुन्

गायक सुरजको ‘तिमि छौ र त’ सार्वजनिक

रंगखबर, काठमाडौँ – गायक सुरज तामाङको नयाँ गीत ‘तिमि छौ र त’ सार्वजनिक भएको छ । गायकीमा सुरजलाई जमुना बन्जितले साथ दिएकी छन् । सुरज तामाङकै संगीत रहेको गीतमा धुर्व

कार दुर्घटनामा गायक निशान भट्टराईको निधन

रंगखबर, काठमाडौँ – गायक निशान भट्टराईको कार दुर्घटनामा परेर निधन भएको छ । दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट मंगलबार राति निवास फर्कने क्रममा भट्टराईले चलाएको चार तिनकुने सडकको एक खम्बामा ठोकिएर दर्घटनामा

बलबहादुरको ‘पछुताउनु पर्ला’ सार्वजनिक

रंगखबर, काठमाडौँ – गायक बलबहादुर राजबंशीले नयाँ गीत ‘पछुताउनु पर्ला’ सार्वजनिक गरेका छन् । डा. राजुबाबु श्रेष्ठको शब्द रहेको गीतमा हरी लम्सालले संगीत भरेका छन् । पोखराको मनोरम दृश्यमा खिचिएको

नाजिरले ल्याएँ ‘प्रेम गर्ने जन्तर’

रंगखबर, काठमाडौँ – अभिनेता नाजिर हुसेन फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘प्रेम गर्ने जन्तर’ बोलको गीतमा नाजिरलाई सरुसा महर्जनले साथ दिएकी छन् । जन्तर बाँधेपछि प्रेम सफल

वर्षाको ‘मलमल सारी’मा मक्ख पल र युवराज

रंगखबर, काठमाडौँ – गायक युवराज चौलागाईंले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘मलमल सारी’ बोलको गीतमा चौलागाईंकै स्वर/संगीत छ । गीतमा पल शाह, वर्षा राउतसँगै युवराज स्वयम् फिचर्ड छन् । गोपी

बादलको ‘बोलाउ तिमि’ सार्वजनिक

रंगखबर, काठमाडौँ – गायक बादल लिम्बुले नयाँ गीत ‘बोलाउ तिमि’ सार्वजनिक गरेका छन् । आफ्नै संगीत र स्वर रहेको गीतमा भद्रकला आङबुहाङ राईको शब्द रचना छ । भने, गायकीमा अन्जु

मिलन सुर्खेतीको नयाँ गीत ‘पहिलो भेटमै’

रंगखबर, काठमाडौँ – वि.सं. २०६२ सालमा गायक डेनी डेनजोंग्पाको चर्चित गीत ‘मन छाडे मैच्याङलाई’ गीतको रिमेक भर्सनबाट चर्चा कमाएका गायक मिलन सुर्खेतीले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै संगीतमा

दीपेन्द्रको शब्दमा ‘रंग भित्रको’, राजाप्रतिको एकोहोरो प्रेममा रानी

रंगखबर, काठमाडौँ – संचारकर्मी दीपेन्द्र घिमिरेको शब्द शृजनामा तयार गीत ‘रंग भित्रको’ सार्वजनिक भएको छ । एसडी योगीले संगीत भरेको गीतमा गायिका मेनुका पौडेलले स्वर दिएकी छन् । गीतमा रिकेश