आधुनिक

विशाल र प्रविशाको ‘इशारा काफी छ’ सार्वजनिक ~ भिडियो ~

रंगखबर, काठमाडौँ – गायक विशाल कालतेन र गायिका प्रविशा अधिकारीको आवाजमा नयाँ गीत ‘इशारा काफी छ’ सार्वजनिक गरिएको छ । प्रेमिल गीतमा महेश लामा कार्की (राज) र सत्यकला लामा कार्की

पल, पूजा र आकाशको ‘काले केटा २’ रिलिज ~ भिडियो ~

रंगखबर, काठमाडौँ – पल शाह, पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड गीत ‘काले केटा २’ सार्वजनिक गरिएको छ । यो गीतमा पहिलो पटक पल, पूजा र आकाशले जोडी बाँधेका हुन्

नाजिर दुब्लो हुँदा स्वस्तिमा र रियाषासँग नोकझोक ~ भिडियो ~

रंगखबर, काठमाडौँ – कलाकार स्वस्तिमा खड्का, नाजिर हुसेन र रियाषा दाहाल अभिनित म्युजिक भिडियो ‘मुना’ सार्वजनिक भएको छ । कमेडी शैलीको गीतमा स्वस्तिमा, नाजिर र रियाषाको नोकझोक प्रस्तुत गरिएको छ

गायक भिमको हृदय विदारक गीतमा शिल्पाको अभिनय ~ भिडियो ~

रंगखबर, काठमाडौँ – अभिनेत्री शिल्पा पोखरेल अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘जाने बेलामा’ बोलको म्युजिक भिडियोमा शिल्पासँगै रश्मी भट्ट, भिम श्रेष्ठ र बेनिश भण्डारीको अभिनय छ ।

गायक बानियाँको ‘दिल कमाल भो’मा पल र वर्षाको रोमान्टिक मूड ~ भिडियो ~

रंगखबर, काठमाडौँ – गायक रमेश बानियाँले नयाँ गीत ‘दिल कमाल भो’ सार्वजनिक गरेका छन् । बानियाँकै शब्द र संगीत रहेको गीतको भिडियोमा कलाकार पल शाह र वर्षा राउतले अभिनय गरेका

आस्थाको ‘फाट्यो नि माइतीको चिनो’मा दीयाको उम्दा अभिनय ~ भिडियो ~

रंगखबर, काठमाडौँ – गायिका आस्था राउतले नयाँ गीत ‘फाट्यो नि माइतीको चिनो’ सार्वजनिक गरेकी छन् । उनको सुरिलो स्वर सजित गीतमा एक विवाहित चेलीको माइतीप्रतिको प्रेम देखाइएको छ । सुरेश अधिकारीको

‘साँझ’मा सृष्टि र निराजनको रोमान्स ~ भिडियो ~

रंगखबर, काठमाडौँ – कोरोना महामारीले बन्द गराएको हल नखुल्दासम्म फिल्म क्षेत्र पनि ठप्प नै रहनेछ । तर, लकडाउन खुकुलो भएपछी म्युजिक भिडियोका काम भने धमाधम भैरहेका छन् । लकडाउनमा फुर्सदमा बसेका

कानुनि रुपमा विवाह बन्धनमा बाँधिए गायक निशान भट्टराई

‘नेपाल आइडल’ फेम्ड गायक निशान भट्टराईले विवाह गरेका छन् । उनले मंगलबार धुलिखेल जिल्ला अदालतमा प्रेमिका ऋचा न्यौपानेसँग कानुनि विवाह गरेका हुन् । विवाहपछि उनले कानुनि प्रमाणपत्र ग्रहण गरेका थिए

पल र उषाको ‘माया गरौँला’ ~ भिडियो ~

रंगखबर, काठमाडौँ – लकडाउनपछि म्युजिक भिडियोमा सर्वाधिक व्यस्त भएका कलाकार पल शाह हुन् । यो बीचमा उनका थुप्रै म्युजिक भिडियो सार्वजनिक भैसकेका छन् । यस्तै उनको पछिल्लो म्युजिक भिडियो ‘माया

‘भरिया’को जीवन जिउँदै विपिन ~ भिडियो ~

रंगखबर, काठमाडौँ – विपिन कार्कीको अभिनयका प्रशंसकहरुका लागि खुसिको खबर छ । लकडाउनले गर्दा फिल्म रिलिज नभएपनि विपिनले अभिनय गरेको एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा विपिनको अभिनय