गित/संगीत

रामचन्द्र काफ्लेको ‘ओइ मेरी कान्छी’ सार्वजनिक

रंगखबर, काठमाडौँ: नेपमेलो म्युजीकले नयाँ अवधारणासहित सुरु गरेको नयाँ शो ‘सिंगर्स अन माइक’ अन्तर्गत वरिष्ठ गायक रामचन्द्र काफ्लेको गीत ‘ओइ मेरी कान्छी’ सार्वजनिक भएको छ । गीतको अन्त्यतिर गायिका मनीषा

डा. विलोलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ लोकापर्ण

रंगखबर, काठमाडौँ: डा. विलोल पोखरेलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ लोकार्पण भएको छ। बुधबार काठमाडौंमा एक विशेष कार्यक्रम गर्दै डा.  पोखरेलले आफ्नो कवितासंग्रह लोकार्पण साथै तीन गीतका भिडियोपनि सार्वजनिक गर्नुभएको हो।

कालजयी गीत ‘गाजलु ती ठुला ठुला आँखा’को भिडियो रिलिज

रंगखबर, काठमाडौँ: नेपाली सङ्गीतको इतिहासमा विशेष स्थान राख्ने कालजयी गीत ‘गाजलु ती ठुला ठुला आँखा’को नयाँ भिडियो सार्वजनिक भएको छ । उस्ताद गुलाम अलिको सुमधुर स्वरमा सजिएको यो गीतलाई म.वि.वि.

मिसेस नोवेल नेपाल २०२५ को ताज सन्ध्या लामिछानेलाई

रंगखबर, काठमाडौँ: मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल भएकी छिन् । शनिवार अपरान्ह राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो कार्यक्रममा ताजसँगै “नेपाल

‘नेपमेलो सिंगर्स अन माइक’को एपिसोड प्रशारण

रंगखबर, काठमाडौँ: नेपमेलो स्टुडियाेले नयाँ शो ‘नेपमेलो सिंगर्स अन माइक सिजन १’ को पहिलो एपिसोड सार्वजनिक गरेको छ । शोको पहिलो एपिसोडमा बुटवलकी सुजाता पाण्डेको प्रस्तुति देख्न सकिन्छ। उनले शो

सञ्चारकर्मी गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण

रंगखबर, काठमाडौँ: सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र

नेपहपको श्रीपेच विजेता ‘योङ्ग वेभ’को गीत बेबी सार्वजनिक

रंगखबर, काठमाडौँ: नेपहपको श्रीपेच सिजन २ का विजेता ‘योङ्ग वेभ’ले आफ्नो अफिसियल गीत ‘बेबी’ सार्वजनिक गरेका छन् । सार्वजनिक भएको छोटो समयमा नै गीतले चर्चा सँगै युट्युबमा राम्रो भ्युज पनि

‘अब हाँस्छ अनि नाच्छ क्यानडा’को घोषणा

रंगखबर, काठमाडौँ: आई र यू इन्टरटेनमेन्ट र आगन इभेन्ट्सको संयुक्त प्रस्तुतीमा ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ नामक शो हुने भएको छ । यो कार्यक्रम आगामी जुन र जुलाई महिनामा क्यानडाको

मार्च ८ मा भक्तपुरबासी माझ गुञ्जिदै सुशान्त केसी

रंगखबर, काठमाडौँ: चर्चित गायक तथा गीतकार सुशान्त केसी आउँदो मार्च ८ मा भक्तपुरको सल्लाघारी ग्राउन्डमा गुञ्जिने पक्का भएको छ । सुशान्तले फागुन २४ गते शनिबार करिब साढे दुई वर्षपछि नेपालमा

‘सिङ्गिङ स्टार नेपाल सिजन १’ माघ १२ देखि अन एयर हुने

रंगखबर, काठमाडौँ: गायनमा भविष्य खोज्ने प्रतिभालाई लक्षित गर्दै निर्माण गरिएको गायन प्रतियोगीताम्क शो ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ को प्रशारण आउँदो हप्तादेखि सुरू हुनेभएको छ । ‘रील्स इन्टरटेन्मेन्ट’ को प्रस्तुतीमा तयार