गित/संगीत

हुड्का नाँचमा चक्रको ‘छम्म छम्म’ ~ भिडियो ~

रंगखबर, काठमाडौँ – गायक चक्र बमले नयाँ गीत ‘छम्म छम्म’ सार्वजनिक गरेका छन् । दर्शक माँझ प्राय: पश्चिमेली भाका पस्किने बमले यसपटक पश्चिम पहाडी जिल्लाको हुड्का नृत्यलाई प्रस्तुत गरेका छन्

सन्दीपसँग दीपाश्रीको ‘आँटिदे मैना’ ~ भिडियो ~

रंगखबर, काठमाडौँ – कलाकार तथा निर्देशक दीपाश्री निरौला र कलाकार सन्दीप क्षेत्री अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘आँटिदे मैना’ बोलको गीतमा दीपाश्री र सन्दीपले ठुम्का लगाएका छन्

‘द भ्वाइस अफ नेपाल’ फेम्ड गायक आरिफले गरे विवाह

रंगखबर, काठमाडौँ – ‘द भ्वाइस अफ नेपाल’ फेम्ड गायक आरिफ राउफले विवाह गरेका छन् । उनले फिल्म निर्माता तथा कलाकार तैयब शाहकी छोरी नेहा बानु शाहसँग विवाह गरेका हुन् ।

आना र सुरजको ‘फुल काँडा’ सार्वजनिक ~ भिडियो ~

रंगखबर, काठमाडौँ – गायिका एलिना चौहान र गायक मानसराजको स्वरमा तयार गीत ‘फुल काँडा’ सार्वजनिक गरिएको छ । राज अर्यालको शब्द रहेको गीतमा मानसराजको संगीत छ । यो गीतको म्युजिक

गायक प्रेमध्वज प्रधानको निधन

रंगखबर, काठमाडौँ – वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो । स्रोतका अनुसार छातीमा समस्या देखिएपछि

विक्रमको ‘ज्यानलाई भो खतरा’मा शिल्पा र रविन्द्र ~ भिडियो

रंगखबर, काठमाडौँ – गायक बिक्रमजंग शाहले नयाँ गीत ‘ज्यानलाई भो खतरा’ सार्वजनिक गरेका छन् । रोमान्टिक नम्बरमा बिक्रमजंगसँगै गायिका अन्जु पन्तको स्वर छ । लेखु सहयात्रीको शब्द सिर्जना रहेको गीतमा

यस्तो बन्यो ‘छक्का पन्जा मिडिया’को होली गीत ~ भिडियो ~

रंगखबर, काठमाडौँ – आइतबारबाट यस वर्षको होली विधिवत रुपमा सुरु भएको छ । वसन्तपुरस्थित गद्दी बैठक आसपासमा तीन छत्रे होलीको चीर ठड्याइएपछि नेपालमा होली सुरु भएको मानिन्छ । यो वर्ष पहाडमा चैत

सुगम पोखरेलको ‘तिम्रो लागि’ सार्वजनिक ~ भिडियो ~

रंगखबर, काठमाडौं – गायक सुगम पोखरेलको नयाँ गीत ‘तिम्रो लागि’ सार्वजनिक गरिएको छ । मनिष वशिष्ठको शब्द रचनामा गायक पोखरेलले सुमधुर आवाजमा गीत गाएका छन् । अमेरिकामा बस्ने गर्ने गीतकार

एलिशा र सागरको मस्ती मूड ~ भिडियो ~

रंगखबर, काठमाडौँ – गायकद्वय नबिन कटुवाल र अल्बिन मगरको संयुक्त स्वर सजित गीत ‘एकैछिन हाँसिदेउ’ सार्वजनिक गरिएको छ । डान्सिङ बिटको यस पप गीतमा अल्बिन मगरकै शब्द तथा संगीत छ

‘ओकिली ओकिली’ गायकको नयाँ गीत ‘उडायो’ सार्वजनिक ~ भिडियो ~

रंगखबर, काठमाडौँ – गायक अनिश सापकोटा ‘ओकिली’ले नयाँ गीत ‘उडायो’ सार्वजनिक गरेका छन् । गीतमा ओकिलीकै शब्द, संगीत तथा स्वर रहेको छ । अनिश तिनै गायक हुन्, जो दुई दशक