नेपाली फिल्म

‘डोरी’को फस्टलुकसँगै रिलिज डेट तय

रंगखबर, काठमाडौँ: फिल्म ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिकसँगै फिल्म चैत्र १५ देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुने घोषणा गरिएको छ । विजय बस्यालले डिजाइन गरेको पोस्टरले फिल्मको कथावस्तु

‘फेरि रेशम फिलिली’को ग्रीन कार्डैमा’ रिलिज

रंगखबर, काठमाडौँ: महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फेरि रेशम फिलिली’को पहिलो गीत रिलिज भएको छ । मंगलबार माघे संक्रान्तीको अवसरमा फिल्ममा समावेश पहिलो गीत ‘ग्रीन कार्डैमा’

‘महाभोज’को मुहूर्त पूजा सम्पन्न, बुधवार देखि फ्लोरमा

रंगखबर, काठमाडौँ: कलाकारको जम्बो टोलीको अभिनय रहने फिल्म ‘महाभोज’को मुहूर्त पूजा गरिएको छ । मङ्गलवार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा फिल्म को टिम सहभागी रही विशेष पूजा गरिएको हो । पूजामा

‘पिताम्बर’ टिजर प्रतिकृया: दर्शक भन्छन, ‘ भयङ्कर छ टिजर, ग्रुपनै लिएर जाने हो फिल्म हेर्न ‘

रंगखबर, काठमाडौँ:  कृषा कृषा चौलागाँई निर्देशित फिल्म ‘पिताम्बर’को टिजरले दर्शकको ध्यान तानिरहेको छ। हिजो सोमबार सार्वजनिक गरिएको टिजरलाई दर्शकको उत्साहजनक साथ मिलिरहेको छ। यो समाचार तयार पर्दा सम्म फिल्मको टिजरलाई

पल शाहको ‘महाराजधिराज’को फस्टलुक पोस्टरले जगायो कौतुहलता

रंगखबर, काठमाडौँ: अभिनेता पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘महाराजधिराज’को फस्टलुक पोस्टर रिलिज गरिएको छ।  निर्माण टिमले माघे संक्रान्तिको शुभकामना सहित दर्शकसामु फिल्मको पोस्टर रिलिज गरेको हो। ‘अनेकौं समस्या म

‘मायावी’को ‘टल टल टल्कियो’ रिलिज

रंगखबर, काठमाडौँ: आगामी फागुनको १४ गतेबाट प्रदर्शन हुने चलचित्र ‘मायावी’को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माणपक्षले फिल्मको पहिलो गीत र पोस्टर सार्वजनिक गरेको केही दिनमै ‘टल टल टल्कियो’ बोलको

मल्टिस्टारर ‘पिताम्बर’को दमकेदार टिजर रिलिज

रंगखबर, काठमाडौँ: नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को एक्सनपूर्ण टिजर सार्वजनिक भएको छ । राजधानीमा सोमबार एक कार्यक्रम गर्दै निर्माण टिमले टिजर सार्वजनिक

‘रंगी’को ‘छ भने माया’ सलोन र नम्रताको गज्जबको केमेस्ट्री

रंगखबर, काठमाडौँ: आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गीतमा आनन्द कार्की र सुजता केसीको

‘वसन्त’को ‘साँझ पर्यो झमक्क’ रिलिज

रंगखबर, काठमाडौँ: गायक प्रकास सपुतको डेव्यु निर्देशकिय फिल्म ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक गरिएको छ । आगामी चैत्र २२ गते देखि प्रदर्शनमा आउन लागेको फिल्मको गीत शनिबार राजधानीमा

सुरक्षा ‘खेल’को पोस्टरसँगै रिलिज डेट फिक्स

रंगखबर, काठमाडौँ : अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘खेल’को रिलिज मिति तय गरी अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । यो चलचित्र २०८२ सालको वैशाख १२ गते रिलिज हुने