नेपाली फिल्म

अनमोलले साइन गरे दीवाकरको ‘हनी बनी’

रंगखबर, काठमाडौँ – अभिनेता अनमोल केसीले नयाँ फिल्म साइन गरेका छन् । उनले दीवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘हनी बनी’ साइन गरेका हुन् । दीवाकर र अनमोलको यो तेस्रो सहकार्य

आफ्नो मितिमा ‘म यस्तो गीत गाउँछु २’ आउँदा ‘लप्पन छप्पन २’ टिमको आपत्ति

रंगखबर, काठमाडौँ – ‘लप्पन छप्पन २’का निर्माताले आफ्नो फिल्म फागुन १३ मितिमा रिलिज गर्ने निर्णयको माग गरेका छन् । आफ्नो पुर्वनिर्धारित रिलिज डेटमा चलचित्र प्रदर्शन कार्यदलले ‘म यस्तो गीत गाउँछु

फागुन अन्तिममा रिलिज हुने ‘आकाशे खेती’को टिजर सार्वजनिक

रंगखबर, काठमाडौँ – उदय सुब्बाले निर्देशन गरेको फिल्म ‘आकाशे खेती’को टिजर सार्वजनिक गरिएको छ । टिजरले तीन पात्रको गोप्य योजना र त्यसपछि आउने उतारचढावलाई प्रस्तुत गरेको छ । चिनको तिब्बतबाट

महाशिवरात्रीको छेकोमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुने

रंगखबर, काठमाडौँ – कोरोनाको तेस्रो लहरका कारण माघ १९ गते रिलिज हुन नपाएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ले नयाँ रिलिज डेट पाएको छ । चलचित्र प्रदर्शन कार्यदलको बैठकले ‘म

एक महिना पछाडी धकेलियो स्वस्तिमाको ‘चिसो मान्छे’

रंगखबर, काठमाडौँ – स्वस्तिमा खड्का स्टारर फिल्म ‘चिसो मान्छे’को रिलिज डेट परिवर्तन गरिएको छ । सरकारले बैशाख ३० मा स्थानीय निकाय चुनाव घोषणा गरेपछि ‘चिसो मान्छे’ एक महिना पर धकेलिएको

‘परस्त्री’ बन्दै शिल्पा मास्के

रंगखबर, काठमाडौँ – अभिनेत्री शिल्पा मास्केले नयाँ फिल्म साइन गरेकी छन् । निर्माण कम्पनि डिएस डिजिटलले आइतबार शिल्पालाई फिल्म ‘परस्त्री’को लागि छनोट गरेको हो । सुरज पाण्डेको डेब्यु निर्देशन रहने

‘ठगराज’ घोषणा गर्दै पाँच वर्षपछि निर्देशनमा फर्किए लक्ष्मण सुवेदी

रंगखबर, काठमाडौँ – संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् । उनि पाँच वर्षपछि निर्देशनमा फर्किन लागेका हुन् । लक्ष्मणले आफ्नै लेखन, निर्देशन र निर्माणमा फिल्म

मिलनको ‘बर एण्ड बधु’मा आँचल फाइनल

रंगखबर, काठमाडौँ – संख्यात्मक रुपमा फिल्म बनाउन खप्पिस निर्देशक मिलन चाम्सले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् । फेसबुकमा एक पोस्ट गर्दै उनले प्रेम कथामा आधारित फिल्म ‘बर एण्ड बधु’

साइन्स फिक्सन वेब सिरिजमा रिस्ता र गौरब, यस्तो बन्यो ट्रेलर

रंगखबर, काठमाडौँ – अभिनेता गौरव पहारी र अभिनेत्री रिस्ता बस्नेत अभिनित साइन्स फिक्सन वेब सिरिज ‘माइ वाइफ इज एन एलियन’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा सानो प्रेस भेटघाट

दुई ठुला भोजपुरी फिल्ममा शिल्पा अनुबन्धित

रंगखबर, काठमाडौँ – अभिनेत्री शिल्पा पोखरेल दुई ठुला भोजपुरी फिल्ममा अनुबन्धित भएकी छन् । उनि निर्देशक सोनु खत्रीले निर्देशन गर्ने ‘निरहुआ चलल लण्डन २’ र ‘हनुमान की गली’मा मुख्य अभिनेत्रीको