
रंगखबर, काठमाडौँ: आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ईश्वरको ‘तिमी आयौँ’ बोलेको गीत सार्वजनिक भएको छ । कृष्ण काफ्ले स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत

रंगखबर, काठमाडौँ: रुना इन्टरटेनमेन्टको ब्यानरमा बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशनमा निर्माण हुने फिल्म ‘माइली’को बिहीबार एकसाथ दुई गीत रेकर्ड गरिएको छ । काठमाडौंको अनामनगरस्थित २१ स्टुडियोमा ‘न त दिनले

रंगखबर, काठमाडौँ: लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतीमा क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा ‘नेपाल फेस्टिभल २०२४’ हुने भएको छ । फेस्टिभल ७ जुलाईमा सम्पन्न हुने भएको छ। शेल्टो मोर्टगेज

रंगखबर, काठमाडौँ: कर्णाली प्रदेशको जन-जीवनमा आधारित म्युजिकल फिल्म ‘हिरुलाल : द सोल अफ कर्णाली’ सार्वजनिक गरिएको छ । जुम्लामा विभिन्न स्थानमा छायांकन गरिएको सुदुरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र

रंगखबर, काठमाडौँ: पोलिटिकल कमेडी चलचित्र ‘तै चुप मै चुप’ को निर्माण घोषणा गरिएको छ । चलचित्रका कलाकार एवम् निर्माता सन्तोष अधिकारीको शुभ जन्मोत्सवको अवसर पारेर उक्त चलचित्रको घोषणा गरिएको हो ।

रंगखबर, काठमाडौँ: फस्टलुक सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘आउटलः दफा २१९’को टिजर केही दिनमै सार्वजनिक हुँदैछ । यो फिल्म असोजको ३ गतेबाट रिलिज गर्ने तयारीमा यसको निर्माणपक्ष छ । फिल्ममा

रंगखबर, काठमाडौँ: आँचल शर्मा र विवेक कर्माचार्यको मुख्य भूमिका रहेको फिल्म ‘वर एण्ड बधु’को रिलिज डेट फिक्स गरिएको छ। अब भने फिल्म भदौको १४ गतेबाट देशभरका हलमा रिलिज हुनेछ। निर्माण

रंगखबर, काठमाडौँ: असोज ३ गतेबाट रिलिज हुने फिल्म ‘ह्रस्व दीर्घ’को चौथो चरणको छायांकन सुरु भएको छ। फिल्मको छायांकनका लागि भारतीय कलाकारहरू प्रदीप राउत, सुनिल वर्मा नेपाल आएका छन् । भारतीय कलाकारहरु नेपाल

रंगखबर, काठमाडौँ: फिल्म ‘नम्बरी सुन’को नयाँ रिलिज डेट फिक्स भएको छ। लामो समय देखि हेरफेर हुदै आएको फिल्मको रिलिज डेटलाई निर्माण टिमले साउन २५ रोजेका छन। फिल्मका टिमले नयाँ पोस्टर

रंगखबर, काठमाडौँ: देश तथा विदेशमा सम्पन्न विभिन्न फिल्म महोत्सव तथा अवार्ड कार्यक्रममा उत्कृष्ट कहलिएको फिल्म ‘बुलाकी’को नयाँ प्रदर्शन मिति तय भएको छ । निर्माण टिमले यो फिल्मलाई आगामी साउन ३२ गतेबाट