नेपाली फिल्म

२० दिनमै खिचियो ‘घर’

रंगखबर, काठमाडौँ – हरर फिल्म ‘घर’को छायाँकन जम्मा २० दिन मै पुरा भएको छ । अर्पण थापा निर्देशित फिल्ममा सुरक्षा पन्त, वेनिशा हमाल र निर्देशक स्वयम् कै मुख्य भूमिका छ

‘परी’मा विपिन र सृष्टिको जोडी

रंगखबर, काठमाडौँ – अभिनेता विपिन कार्कीको पछिल्लो रिलिज ‘गोपी’ बक्सअफिसमा सुपरफ्लप भयो । त्यसको तनावबाट थिग्रिन नपाउँदै विपिन नयाँ फिल्मसँग जोडिएका छन् । उनको मुख्य भूमिका रहनेगरि ‘परी – उड्न

विश्लेषण: ‘एलिटा’ र ‘गली व्वाय’को चपेटामा ‘बुलबुल’

रंगखबर, काठमाडौँ – फागुन ३ गते रिलिज हुने फिल्म ‘बुलबुल’ पछिल्लो समयमा चर्चा र दर्शकको नजरमा रहेको फिल्म हो । सार्वजनिक ट्रेलर र टिजरबाट प्रतिक्षित बनेको फिल्म नेपाली सोलो जस्तै

कलेज पुगेर आशिरमानले गरे प्रेम र बिछोडका कुरा

रंगखबर, काठमाडौँ – फागुन १७ मा रिलिज हुने फिल्म ‘दि ब्रेकअप’ले आइतबार सरस्वती पूजाको फाइदा उठाएको छ । श्री पन्चमीको अवसर पारेर पुल्चोक इञ्जिनियरिङ कलेज पुगेको टिमले हजारौँ क्राउड माँझ

वर्षा र सन्जोगले साटे औँठी, भ्यालेन्टाइनमा विवाह

रंगखबर, काठमाडौँ – विगत ७ वर्षदेखि सार्वजनिक प्रेममा रहेका कलाकार वर्षा राउत र सन्जोग कोइराला भ्यालेन्टाइन डेमा वैवाहिक जीवनमा जाँदैछन् । यहिँ पुर्वसन्ध्यामा सोमबार दुवैले परिवार साँची राखेर इन्गेजमेन्ट गरेका

सलिनमानको ‘यात्रा’ सुरु (भिडियो)

रंगखबर, काठमाडौँ – फिल्म ‘यात्रा: अ म्युजिकल भ्लग’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘पन्छी पन्छी’ बोलको गीतले शिर्षकिय भाव बोल्छ । काठमाडौँदेखि सोलुखुम्बुसम्मको यात्रालाई समेटिएको गीतमा सलिनमान बनियाँले मस्ती

अनमोललाई हेर्न भरिभराउ खजुरा महोत्सब

रंगखबर, काठमाडौँ – अभिनेता अनमोल केसी, भुवन केसी र निरुता सिंह फिल्म ‘क्याप्टेन’को प्रचारप्रसारका लागि पश्चिम पुगेका छन् । प्रदेश नम्बर ५ को नेपालगंजस्थित खजुरामा आयोजित महोत्सबमा अनमोलले दर्शक तताएका

‘सम्हालिन्छ कहिले मन’मा पूजा र सोनमको पहिलो सर्ट

रंगखबर, काठमाडौँ – अभिनेत्री पूजा शर्मा र नव-नायक सोनम तोप्देनको पहिलो सर्टसँगै फिल्म ‘सम्हालिन्छ कहिले मन’को छायाँकन सुरु भएको छ ।  ५० दिने सेड्युलसहित इंग्ल्याण्ड पुगेको टिमले राजधानी लण्डनमा फिल्मको शुभ-मुर्हत

‘ए मेरो हजुर ३’ टिजरमा अनमोल र सुहानाको प्रफेक्ट केमेस्ट्री

रंगखबर, काठमाडौँ – अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट १३ सेकेन्ड लामो प्रेमिल टिजरमा अनमोलसँगै डेब्यु गर्ल सुहाना थापालाई प्रस्तुत गरिएको

प्रतिक्षा सकियो : यस्तो छ ‘ए मेरो हजुर ३’ को टिजर

रंगखबर, काठमाडौँ-  ‘ए मेरो हजुर’को सिरिज मन पराउने दर्शकहरुका लागि खुसीको खबर आएको छ । अघिल्ला २ सिरिज हिट भै सकेको उक्त फिल्मको तेश्रो सिरिजको टिजर सार्वजनिक भएको छ ।