नेपाली फिल्म

‘रक्तबीज’को घोषणा, सौगात र प्रमोद मुख्य भूमिकामा

रंगखबर, काठमाडौँ: फिल्म ‘रक्तबीज’ बन्ने भएको छ। संजय न्यौपानेले फिल्मको निर्माण गर्ने भएका हुन्।  प्रदिप भारद्वाजलाई कथा, पटकथा तथा संवाद लेखकको रुपमा अनुबन्धित गराउदै उनले फिल्मको औपचारिक घोषणा गरेका हुन्। फिल्ममा सौगात मल्ल,

‘मायाका रंगहरु’मा बलिउड अभिनेता कुन्दन भारद्धाज अनुबन्धित

रंगखबर, काठमाडौँ: केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय फिल्म ‘मायाका रंगहरु’मा अभिनेता कुन्दन भारद्धाज अनुबन्धित भएका छन् । भोजपुरीमा कुन्दन चलेको अभिनेताको सूचीमा पर्छन् । उनले सोनी टिभिबाट प्रसारित सिरियल महाराणा

हर्क साम्पाङ्ग अभियानमा ‘पर्खि बसें तिमीलाई’ टिम

रंगखबर, काठमाडौँ: पौष २७ गतेबाट रिलिज हुन् लागेको फिल्म ‘पर्खि बसे तिमीलाई’ को धरानमा नियमित प्रदर्शन हुने एक शोबाट उठेको रकम धरानमा सुन्मिमा पारुहाङ निर्माणमा सहयोग गर्ने घोषणा निर्माणपक्षले गरेको छ

‘सम्भावना बोकेका कलाकारलाई अवसर दिएका हौँ’, निर्माता बुढाथोकीले

रंगखबर, काठमाडौँ: केही म्युजिक भिडियोसँगै ‘रक्षा’ नामक एक छोटो फिल्म निर्देशन गरेका राजाराम बुढाथोकीले फिचर फिल्म निर्माण गरेका छन् । उनले निर्माण गरेको फिल्म ‘पर्खी बसेँ तिमीलाई’ माघेसङ्क्रान्ति लक्षित गर्दै

‘हात्तीछाप’को पहिलो गीत ‘मायालु’मा छल्कियो दया र उपासनाको रोमान्स

रंगखबर, काठमाडौँ: माघ २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘हात्तीछाप’को पहिलो गीत सार्वजनिक गरिएको छ। मायालु बोलको गीतमा फिल्मका मुख्य पात्रहरु दयाहाङ राई र नायिका उपासना सिंह ठकुरीलाई रोमान्टिक देख्न

‘उपहार’को ‘मुटुको ४ आना’ सार्वजनिक

रंगखबर, काठमाडौँ: फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘उपहार’को दोस्रो गीत सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक ‘मुटुको ४ आना’ बोलको गीतमा समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर छ

‘डिग्री माइला’को फर्स्ट लुकमा गम्भीर दयाहाङ

रंगखबर, काठमाडौँ: अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘डिग्री माइला एम ए थर्ड क्लास’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। पहिलो सुटिंग सेड्युल सकेर दोश्रो

‘दुई कदम’ हङकङमा प्रदर्शन हुने

रंगखबर, काठमाडौँ: गत मंसिर २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘दुई कदम’ हङकङमा प्रदर्शन हुने भएको छ । नयाँ वर्षको अवसर पारेर आगामी ३१ डिसेम्बर अर्थात् पौष १५ गते हङकङमा प्रिमियर

फ्रेबुअरी ९ बाट जापान र दक्षिण कोरियामा ‘हात्तीछाप’ प्रदर्शन हुने

रंगखबर, काठमाडौँ: नेपाली फिल्मका लागि विदेशी बजार लगानी उठाउने बलियो माध्यम बनिरहेको छ । दर्शकले प्रतिक्षा गरेका फिल्महरुले विदेशी बजारबाट राम्रो रकम कमाइरहेका छन् । माघको २६ गतेबाट रिलिजमा आउन

‘गाउँ नै रमाइलो’ बन्ने, दयाहाङ र आर्यन मुख्य भूमिकामा

रंगखबर, काठमाडौँ: फिल्म ‘गाउँ नै रमाइलो’ बन्ने भएको छ। ‘नाङ्गो गाउँ’ सुपर हिट भएपछि फिल्मका निर्माता हिमाला कडरियाले उक्त फिल्मको घोषणा गरेका हुन्। फिल्ममा नायकद्धय दयाहाङ राई र आर्यन सिग्देल मुख्य भूमिकामा