नेपाली फिल्म

कस्तो छ ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर ?

रंगखबर काठमाडौँ: चलचित्र ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ। दशैँको फूलपातीमा रिलिज तयारीमा रहेको यो बर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्रको ट्रेलर आज सार्वजनिक भएको हो। दिपेन्द्र के खनाल

‘महादशा’मा निरुता र उत्तमको प्रवेश

रंगखबर, काठमाडौँ: किरण नेपालीले निर्देशन गर्ने फिल्म ‘महादशा’मा सुपरहिट जोडी निरुता सिंह र उत्तम प्रधानको प्रवेश भएको छ। निर्माण टिम र यी दुई कलाकार बीच सम्झौता भएकोको निर्माण टिमको जानकारी

‘बलिदान’को धमाकेदार ट्रेलर रिलिज

रंगखबर, काठमाडौँ: नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र ‘बलिदान’को ट्रेलर शुक्रवार सार्वजनिक गरिएको छ। यसअघि पोस्टर, प्रि-टिजर, टिजर र गीतमार्फत दर्शकमाझ चर्को उत्सुकता जगाइसकेको चलचित्रले ट्रेलरमार्फत अझ व्यापक रूपमा

‘माईतीघर’को पारिवारिक ट्रेलर रिलिज

रंगखबर, काठमाडौँ: असोज १३ गते फूलपातीबाट रिलिज हुने फिल्म ‘माईतीघर’को ट्रेलर रिलिज गरिएको छ। बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। पारिवारिक कथावस्तुमा आधारित फिल्मको

१५ दिन पछि सर्यो ‘जारी २’, अब कार्तिक २१ मा रिलिज हुने

रंगखबर, काठमाडौँ: दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को पुन: नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यस अघि कार्तिक ६ गते

‘वरिष्ठ बलराम’को नयाँ दुई पोस्टरले के संकेत गर्छ ?

रंगखबर, काठमाडौँ: तिहारको भाइटीकामा रिलिजको तयारीमा रहेको चलचित्र ‘वरिष्ठ बलराम’को पोस्टर सार्वजनिक भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्रका दुईवटा पोस्टर सार्वजनिक भएका हुन् । सार्वजनिक पहिलो पोस्टरमा

‘परान’ को फर्स्टलुक रिलिज

रंगखबर, काठमाडौँ: दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म ‘परान’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार फर्स्टलुक सार्वजनिक गर्दै फिल्म कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने औपचारिक घोषणा समेत भएको

कस्तो छ प्रकाश सपुतको ‘सोल्टिनी’को टिजर

रंगखबर, काठमाडौँ: नेपाली चलचित्र ‘सोल्टिनी’को टिजर सार्वजनिक गरिएको छ। कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने यस चलचित्रको टिजरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुबीचको प्रेम, समाजको कठोर यथार्थ

‘मैझारो’ले दुई पोस्टर रिलिज गर्दै कात्तिक ७ गतेलाई रोज्यो रिलिज डेट

रंगखबर, काठमाडौँ: धिरज मगर, दिया पुन र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘मैझारो’को रिलिज मिति तय भएको छ। मंगलबार निर्माण टिमले फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति

‘जारी २ : सङ अफ च्याब्रुङ’ कार्तिक ६ गते भाइटीकाबाट रिलिज हुने

रंगखबर, काठमाडौँ: असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण