नेपाली फिल्म

‘आ आमा २’को शुभमुर्हूत

पल शाहको मुख्य भुमिका रहने फिल्म ‘आ आमा २’को शुभमुर्हूत गरिएकोछ। सोमबार बिहान निर्माण टिमले पाटन बंगलामुखी मन्दिरमा फिल्मको शुभुमूर्हत गरेकोे हो। सोमबार पारेर निर्माण टिमले फिल्मको स्क्रिप्ट पुजाअर्चना गर्दै

‘कुस्ती’ असोज ९ गते प्रदर्शन हुने

अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार भएको नेपाली फिल्म ‘कुस्ती’ आगामी असोज ९ गते प्रदर्शन हुने भएको छ । काठमाडौँ तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको उक्त फिल्मलाई वितरक तथा प्रदर्शकको

‘अक्षरा’को शुभमुहूर्त

निर्माण हुने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त गरिएको छ। शुक्रबार बिहान निर्माण टिमले गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरेको हो। मुहर्त शर्टमा क्यामेरा दिनेश महरा,रोल शंकर महर्जन,एक्सनकटमा मधुसूदन भट्टराई

‘रोल नं १’को टिजर सार्वजनिक

विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’को टिजर आज सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो । मौसमजस्तै छिनमै खोसिने आम मान्छेको सपना र

‘काजी’को ‘वारि बर पारि पीपलु’मा रोमान्टिक विपिन र केकी

लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको सिनेमा ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक भएको छ । बिहीबार निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमा कथासार बुझाउने गीत सार्वजनिक

‘लालीबजार’ विवाद खण्डन गर्दै फिल्मकर्मीले गरे माईतीघरमा शान्तिपूर्ण विरोध

कला, चलचित्र तथा साहित्यमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि आज कलाकर्मीहरूले माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्। कुनै एक व्यक्तिको विरोधका आधारमा समुदायको धारणा नसुनी उच्च अदालत पाटनले वैशाख १८

रेखा थापाले ‘काउकुती’ निर्माण गर्ने

अभिनेत्री रेखा थापाले नयाँ फिल्म ‘काउकुती’ निर्माण गर्ने भएकी छिन् । रेखाले गएको सोमबार साँझ भारतको उत्तराखण्डस्थित कैंची धाम (हिन्दू सन्त नीम करोली बाबाका कारण परिचित मन्दिर)मा विशेष पूजाआजा गरेकी

नीताले सकिन् २२ दिनमै ‘पार्वती’को सुटिङ

नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘पार्वर्ती’को छायांकन सकिएको छ। निर्माण पक्षले २२ दिनमा फिल्मको सुटिङ सकिएको जानकारी दिएको हो। गत चैत २४ गते मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा

‘जूबा’को छायांकन सुरु

चलचित्र ‘जूबा’को छायांकन सुरु भएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने चलचित्रको छायांकन सर्लाहीबाट सुरु भएको हो । बुधबार शुभमुहूर्त गर्दै छायांकन सुरु भएको चलचित्र ७ दिन खिचिनेछ । सर्लाही

‘लालीबजार’ सामाजिक जिम्मेवारीका रूपमा निर्माण गरिएको हो : रवीन्द्रसिंह बानियाँ

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण गरिएको फिल्म ‘लालीबजार’ यही वैशाख १८ गतेदेखि देशभर प्रदर्शनमा आउँदै छ । पश्चिम नेपालको बर्दिया जिल्ला, विशेषगरी राजापुर क्षेत्रलाई मुख्य लोकेसन बनाएर छायांकन गरिएको यस फिल्मले