नेपाली फिल्म

‘अक्षरा’ निर्माण हुने

निर्देशक बिनयराज पौडेलको निर्देशनमा नयाँ नेपाली फिल्म ‘अक्षरा’ निर्माण हुने भएको छ। निर्माण टिमले मंगलबार फिल्मको शीर्षक सार्वजनिक गर्दै थिम पोस्टर पनि सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा एक महिला साइड

नेपाली फिल्म ‘मितज्यू’को विदेश यात्रा बलियो, ६ देशमा बिक्री

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘मितज्यू’ हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा ‘सोल्ड आउट’ भएको छ। मंगलबार निर्माण पक्षले यी ६ देशमा फिल्मको प्रदर्शन अधिकार बिक्री

‘एक मुठ्ठी बादल’ परिवारको भाइ अर्थात् अविरल प्रताप अधिकारी

एक मुठ्ठी बादलको परिवारको सबैभन्दा कान्छो सदस्य हुन् अविरल प्रताप अधिकारी । चलचित्रमा मात्र होइन सुटिङ युनिटमा पनि अविरल सबैभन्दा कान्छो सदस्य नै थिए । तर एक मुठ्ठी बादलमा सबैभन्दा

‘गौथली’  साउन १ गतेबाट रिलिज हुने

नेपाली चलचित्र जगतमा ‘गौथली’ एउटा स्थापित र भावनात्मक नाम हो । नेपालका प्रतिष्ठित चिकित्सक डा. भोला रिजालको कथामा झण्डै दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल भएको थियो ।

‘काजी’को दोस्रो पोेस्टर सार्वजनिक

आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘काजी’को दोस्रो पोेस्टर सार्वजनिक भएको छ । आइतबार निर्माण टिमले फेसबुकमार्फत सिनेमाको दोस्रो पोष्टर सार्वजनिक गरेका हुन् । सार्वजनिक पोष्टरमा अभिनेता विपीन कार्की

‘बा : एक योद्धा’  भदौ १९ गते बाट रिलिज हुने

चलचित्र ‘बा : एक योद्धा’ को आधिकारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षका अनुसार यो चलचित्र आगामी भदौ १९ गते बाट देशभरका सिनेमाघरमा एकसाथ प्रदर्शनमा आउने भएको हो । हरि लम्सालको निर्देशनमा

बादी समुदाय भन्छन्, ‘लालीबजारमा हाम्रो समुदायको भावनामा ठेस पुगने वा अपमान हुने कुनै पनि विषय वा प्रसंग छैन’

षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ लाई बादी समुदायले आफ्नो कथा देखाएको भन्दै प्रशंसा गरेका छन् । फिल्मको मुख्य कथा आमा र छोरीको रहेको रहेकाले पनि बादी समुदायको भावनामा ठेस

‘झिँगेदाउ २’ फूलपातीमा रिलिज हुने

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको सिनेमा ‘झिँगेदाउ २’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार सिनेमाका चार मुख्य कलाकार समावेश एक पोस्टर सार्वजनिक गर्दै आगामी असोज ३ गते संविधान दिवसको

‘मालती मंगले’को ट्रेलर सार्वजनिक

आगामी वैशाख २५ गते (मे ८) बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मंगले’को ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरको लबिम मलस्थित क्युएफएक्स सिनेमाजमा एक समारोहको आयोजना गर्दै निर्माण पक्षले चलचित्रको

‘मितज्यू’को ‘भुनभुन माहुरी’ सार्वजनिक

आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरिएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलमार्फत गीतको भिडियो रिलिज गरेको