नेपाली फिल्म

पैसा कमाउन बाङ्गो उपाय ‘१२ सत्ताइस’ ट्रेलर

रंगखबर, काठमाडौँ – अधिकाँस युवा कलाकारले अभिनय गरेको फिल्म ‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक गरिएको छ । जोन योञ्जन निर्देशित फिल्मको ट्रेलर पूर्णत कमेडी छ । पैसा कमाउन १२ सत्ताइस व्यवहार

बैशाखमा रिलिज तोक्दै ‘हिजो आजका कुरा’ फ्लोरमा

रंगखबर, काठमाडौँ – सन्तोष पन्त र रमा थपलिया स्टारर फिल्म ‘हिजो आजका कुरा’ छायाँकनमा निस्केको छ । प्रि-प्रोडक्सनको काम सकिएपछि बुधबार राजधानीको पशुपतिस्थित भुवनेश्वरी मन्दिरमा फिल्मको शुभ-मुर्हुत गरियो । मुर्हुतमा अनुभवी कलाकार

‘बुलबुल’ फेम्ड अभिनेता मुकुन ‘अन्तरे’मा फाइनल

रंगखबर, काठमाडौँ – डेब्यु फिल्म ‘बुलबुल’मा प्रभावशाली अभिनय पस्किएका अभिनेता मुकुन भुसाल नयाँ फिल्ममा अनुबन्धित भएका छन् । सत्यराज चौलागाईंले निर्देशन गर्ने ‘अन्तरे’मा मुकुन शिर्ष भूमिकामा तय भएका हुन् ।

‘पासवर्ड’ निर्माण कम्पनि एबी इन्टरनेशनलले फिल्म वितरण गर्ने

रंगखबर, काठमाडौँ – फिल्म निर्माण कम्पनि एबी इन्टरनेशनल प्रालिले वितरणमा पाइला चाल्ने भएको छ । शुक्रबार रिलिज हुने बलिउड फिल्म ‘मरजावां’बाट कम्पनिले फिल्म वितरण थाल्नेछ । कम्पनिका प्रबन्ध निर्देशक अजित कुमार

प्रणय दिवसमा ‘लभ डायरिज’, सुशीलसँग ट्वीन्स गर्लको छमछमी

रंगखबर, काठमाडौँ – सम्पूर्ण छायाँकन सकिएको घोषणा गर्दै फिल्म ‘लभ डायरिज’ युनिटले रिलिज मिति तय गरेको छ । यसअघि दुई पटक सारिएको फिल्म अब भने फागुन २ मा रिलिज हुने

बक्सअफिसमा ‘कबड्डी ३’को ५१ दिन पुरा, कमाई कति ?

रंगखबर, काठमाडौँ – वर्षको ब्लकबस्टर फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले हलमा ५१ दिने प्रदर्शन पुरा गरेको छ । राजधानीका बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण र अष्टनारायण हलमा फिल्मले यो सफलता हाँसिल

‘सरौतो’मा समावेश भिटेनको गीत रिलिज

रंगखबर, काठमाडौँ – लोकप्रिय र्यापर भिटेन (समीर घिसिङ)को नयाँ गीत सार्वजनिक भएको छ । उनले मंसीर १३ गते रिलिज फिल्म ‘सरौतो’को लागि प्रमोसनल गीत गाएका हुन् । प्रहरी गिरफ्तार पछि उनको

क्युएफएक्सको दशौँ स्टेशन भक्तपुर भाटभटेनी

रंगखबर, काठमाडौँ – क्युएफएक्स सिनेमाजले देशमा अर्को मल्टीप्लेक्स शाखा थपेको छ । भक्तपुरको भाटभटेनी सुपरमार्केटमा क्युएफएक्सले तीन पर्दाको अत्याधुनिक हल संचालनमा ल्याएको हो । कम्पनिको यो दशौँ स्टेशन हो ।

मल्टीप्लेक्समा ‘घामड शेरे’लाई ३२.९१ प्रतिशत स्थान, उछिन्यो बलिउड र हलिउड

रंगखबर, काठमाडौँ – यो साता रिलिज नेपाली बक्सअफिसमा  चार फिल्म रिलिज भएका छन् । नेपाली ‘घामड शेरे’ र ‘जीवन काँडा की फुल’ मैदानमा उत्रिएका छन् । भने, बलिउडको ‘बाला’ र

‘घामड शेरे’लाई उम्दा प्रतिक्रिया, निश्चल र हेमराजको उत्कृष्ट काम

रंगखबर, काठमाडौँ – निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर फिल्म ‘घामड शेरे’ शुक्रबारदेखि अलनेपाल प्रदर्शनमा आएको छ । रिलिजको पुर्वसन्ध्या पारेर विहिबार उपत्यकामा फिल्मको प्रिमियर गरिएको थियो । भक्तपुरस्थित भाटभटेनीमा नयाँ खुलेको क्युएफएक्समा पहिलो