नेपाली फिल्म

‘पेन्सन पट्टा’को प्रदर्शन मिति घोषणा

कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’को प्रदर्शन मिति घोषणा गरिएको छ । नेपाली नयाँ वर्षको दिन टाइटल पोस्टर सार्वजनिक गर्दै सिनेमा आगामी भदौ २६ गते नारीहरुको महान

`जदौ´ को रिलिज डेट लक्ड, भदौ १२ देशभर लाग्ने

नयाँ बर्ष ०८३ को पहिलो दिनको अवसर पारेर ‘जदौ’ फिल्मको नयाँ डिजाइनका पोस्टरसहित प्रदर्शन मिति घोषणा गरिएको छ ।अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको फिल्म भदौ १२ गते

‘महाराजधिराज’मा पुष्प खड्का अनुबन्धित

पछिल्लो समय निकै चर्चामा रहेको चलचित्र ‘महाराजधिराज’मा मुख्य भूमिकाका लागि अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन् । निर्माण पक्षले नयाँ वर्षको अवसर पारेर पुष्पलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी दिँदै

नयाँ वर्षको अवसरमा पूजाले गरिन ‘रत्यौली’को घोषणा

नयाँ वर्ष २०८३ सालको पहिलो दिनमा नायिका पूजा शर्माले नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन् । नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सको निर्माणमा तयार हुन लागेको फिल्मको नाम ‘रत्यौली’

‘पाँच पाण्डव’मा सुशील सिटौलाको प्रवेश

चलचित्र ‘पाँच पाण्डव’मा कलाकार सुशील सिटौलाको प्रवेश भएको छ । छायांकन भइरहेको चलचित्रमा कलाकार सिटौलाको इन्ट्री भएको हो । ‘उहाँ (सुशील सिटौला) मुख्य भूमिकामध्ये एकमा अनुबन्ध हुनु भएको छ ।

‘कार्की साइँला’को फर्स्ट लुक रिलिज, साउन १ गते प्रदर्शन हुने

जितु नेपालको मुख्य भुमिका रहेको फिल्म ‘कार्की साइँला’को पहिलो पोस्टरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले नयाँ वर्षको अवसर पारेर आगामी साउन १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो।

‘मितज्यू’को टिजर रिलिज

जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’को टिजर रिलिज भएको छ। आइतबार ओएसआएर युटुबमार्फत फिल्मको टिजर रिलिज भएको हो। टिजरमा ग्रामिण परिवेशमा गाडी चलाउँदै जिविका चलाएका दयाहाङ राई,सौगात मल्ल

‘राम नाम सत्य’को दुई दिने कमाई कस्तो ?

नयाँ वर्षलाई लक्षित गर्दै रिलिजमा आएको फिल्म ‘राम नाम सत्य’ले सुरुवाती दुई दिनमा सुखद ओपनिङ गरेको वितरक गोविन्द शाहीले जानकारी दिएका छन् । शुक्रबार भन्दा शनिबारको व्यापार बढेको गोविन्दको भनाई

‘परालको आगो’को ‘निम्तो सुपारी’ सार्वजनिक

आगामी बैशाख ११ गतेबाट हलमा लाग्ने फिल्म ‘परालको आगो’को अर्को गीत ‘निम्तो सुपारी’ सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले उक्त गीत ओएसआरको युटुब च्यानलमार्फत रिलिज गरेको हो। सत्यराज आचार्य र

‘मालती मंगले’को टिजर सार्वजनिक

आगामी वैशाख २५ गते (मे ८) देखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘मालती मंगले’को आधिकारिक टिजर आज सार्वजनिक गरिएको छ। गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति