नेपाली फिल्म

‘पाँच पाण्डव’को रिलिज डेट लक्ड, तिहारमा रिलिज हुने

लाइनअपका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ले रिलिज डेट लक गरेको छ । ‘पाँच पाण्डव’ तिहारमा रिलिज हुने भएको छ । तिहारको बिदालाई लक्षित गर्दै चलचित्र ‘पाँच पाण्डव’ दर्शकमाझ आउन

 ‘ककाकिकी’ भदौ १९ गतेबाट प्रदर्शन हुने

चर्चित टेलिभिजन शो कमेडी दरबारको टिमले निर्माण गरेको नयाँ फिल्म ‘ककाकिकी’को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति भदौ १९ तोकेको छ । पोस्टरमा फिल्मका मुख्य चार कलाकारको लुक्स समेत सार्वजनिक गरिएको छ । जसमा अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठी क्यारेक्टर लुक्समा देखिएका छन् । पोस्टरमा देखिएको कलाकारहरूको अनौठो अवतारले फिल्मको कथालाई सस्पेन्स बनाएको छ । पोस्टर मात्र हेर्दा धेरै आकलन गर्न सकिन्छ, साथै फिल्मको कथा रहस्यमय रहेको बुझ्न सकिन्छ । त्यसो त निर्माण टिमले फिल्मको घोषणा गर्दा नै कलाकारहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको थियो, त्यो समयबाटै फिल्म प्रति दर्शकको चासो निकै बढेको छ । फिल्मलाई बिक्की अगरवाल र श्रद्धा प्रसाईँले संयुक्त रूपमा निर्देशन गरेका हुन् भने अनीश बुढाथोकी सहायक निर्देशक हुन् । फिल्ममा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल, एलिसा भोग लगायतको पनि अभिनय छ । सुमन अगरवालको कन्सेप्ट रहेको फिल्मको लेखन बिक्की अगरवाल, विकास अर्याल र सरोज भण्डारी र बिश्वास तिमल्सिनाले गरेका हुन् । फिल्मलाई सुदिप बरालको टिमले खिचेको हो । फिल्मको टाइटल आर्टस् ट्राइडेन्ट कन्सेप्टको हो भने पोस्टर डिजाइनको काम कार्यालयले गरेको हो ।

‘परालको आगो’मा चामेको भुमिकालाई लिएर उत्साहित प्रकाश सपुत

नेपाली दर्शक तथा स्रोतामाझ परिचित नाम हो प्रकाश सपुत। उनी गायनमा जस्तै अभिनयमा पनि अब्बल छन्। उनले अभिनय गरेको फिल्म ‘परदेशी २’,‘पुर्ण बहादुरको साराङ्गी’,‘माइतीघर’दर्शकमाझ लोकप्रिय बने। उनी आफ्नो अभिनय क्षमता

‘लालीबजार’ को ट्रेलर युट्युबको ट्रेन्डिङ चार्टमा प्रवेश

गत शुक्रबार वैशाख ४ गते सार्वजनिक गरिएको नेपाली फिल्म ‘लालीबजार’ को ट्रेलरलाई दर्शकलाई दर्शकले रुचाएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्तासँगै सेलिब्रेटीले समेत ट्रेलर र विषयवस्तुको प्रसंशा गरिरहेका छन् । षट्कोण

‘पारी बुटोले’को टिजर सार्वजनिक

गणेश देव पाण्डेको निर्देशनमा बनेको नेपाली चलचित्र ‘पारी बुटोले’को टिजर सार्वजनिक भएको छ। टिजरमा चलचित्रका प्रमुख पात्रहरूलाई क्रमैसँग उनीहरूको लुक्स र चरित्रमा प्रस्तुत गरिएको छ, जसले यो चलचित्र ग्याङ्स्टर जनरामा

‘महाराजधिराज’मा पूजाको इन्ट्री

निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’मा पूजा शर्माको इन्ट्री भएको छ । निर्माणपक्षले चलचित्रमा पूजा शर्मालाई मुख्य भूमिकामा अनुबन्ध गरेको हो । केकी अधिकारीपछि निर्माण टिमले कमर्सियल नायिकाको छवि बनाएकी पूजा

‘काजी’को प्रदर्शन मिति घोषणा, जेठ ८ गतेबाट देशभर लाग्ने

अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘काजी’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार प्रिभ्यू सार्वजनिक गर्दै आगामी जेठ ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । यो सिनेमालाई

समीर बलामीको नेतृत्वमा पुन: चलचित्र पत्रकार संघ नेपालको नयाँ कार्यसमिति चयन

रंगखबर, काठमाडौँ – चलचित्र पत्रकार संघ नेपालको अध्यक्ष पदमा समीर बलामी पुन: निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न दशौँ महाधिवेशनले बलामीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । कुल

‘लालीबजार’को ट्रेलर सार्वजनिक, वादी यौनकर्मीको भूमिकामा स्वस्तिमा

रंगखबर, काठमाडौँ – स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ११ सेकेण्ड लामो ट्रेलरले पश्चिम नेपालमा बसोबास गर्ने वादी महिलाले जीविकोपार्जन गर्न अंगाल्ने देहव्यापार र

अनमोलले एकसाथ घोषणा गरे ४ फिल्म

रंगखबर, काठमाडौँ – फिल्म ‘ए मेरो हजुर ४’को मध्यम व्यापार र ‘छड्के २’को डिजास्टर भर्डिक्टपछि अभिनेता अनमोल केसीको स्टारडमलाई लिएर प्रश्नचिन्ह खडा भएको थियो। तर, त्यसपछि रिलिज ‘फर्की फर्की’को व्यापारले