नेपाली फिल्म

यस्तो छ ‘कबड्डी’ निर्देशकले बनाएको ‘पुरानो डुङ्गा’को ट्रेलर (भिडियो)

रंग खबर, काठमाण्डौं । ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘पुरानो डुङ्गा’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरले पात्रहरुको भुमिकाबारे प्रष्ट पारेको छ । फिल्ममा अभिनेता

‘जात्रा’मा ‘भष्मे डन’को प्रमुख भुमिका (यस्तो छ ट्रेलर)

रंग खबर, काठमाण्डौं । फिल्म ‘पशुपतिप्रसाद’मा ‘भष्मे डन’को भुमिका निर्वाह गरेर चौतर्फी तारिफ कमाएका अभिनेता विपिन कार्की पहिलोपल्ट पर्दामा प्रमुख भुमिकामा देखिँदै छन् । उनको लिड रोल रहेको फिल्म ‘जात्रा’

‘राधा’ ट्रेलरमा यस्तो देखियो जीवन र संचिताको केमेस्ट्री (भिडियो)

रंग खबर, काठमाडौँ । जीवन लुइँटेल र संचिता लुइँटेल पहिलो पटक रोमान्स गरेको फिल्म ‘राधा’को ट्रेलर रिलिज गरिएको छ । कार्तिक १२ को प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले पब्लिसिटीलाई जोड दिन

फ्राइडे रिलिजमा अमेरिकामा खिचिएको ‘सफर’संग ‘सत्यदीप'(भिडियो)

रंग खबर, काठमाडौँ | यो साता नेपाली दुई फिल्म प्रदर्शनमा आएका छन् । आशिष श्रेष्ठ निर्देशित ‘सफर’ र विनयराम श्रेष्ठ निर्देशित ‘सत्यदीप’ यो साताका फ्रेस फिल्म हुन् । सफर: पुरै फिल्म

कथा अनुरुप पार्किङ स्थलमा गरियो ‘सफर’को प्रेसमिट (फोटो फिचर )

रंग खबर, काठमाडौँ | ‘युनाइटेड वर्ल्ड ट्रेड सेन्टरको पार्किङ स्थलमा पत्रकारहरुको भेला थियो । वरिपरी ‘सफर’ फिल्मको पोस्टरले सजिएको थियो । स्टेजमा कालो सडकमा सेतो रेखा हालेर कुनै बिकसित सडकको जस्तो चित्र कोरिएको

कभर डान्सको प्रतिस्पर्धाको लागी सार्वजनिक गरियो ‘जालो’को लिरिकल गीत (भिडियो)

रंग खबर, काठमाडौँ | विश्व रेकर्ड राख्ने लक्ष्यका लागी बन्न लागेका दुई फिल्म ‘जालो’ र ‘जालो रिटर्नस’ मध्यको ‘जालो’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।मोहित मुनाल र सुनिता थेगिमको स्वरमा

सार्वजनिक भयो ‘लाल्टिन’ अडियो जुकबक्स (सुन्नुस)

रंग खबर, काठमाडौँ |भानु प्रतापको निर्माण प्रस्तुतकर्ता रहेको फिल्म ‘लाल्टिन’को अडियो जुकबक्स युट्युवमा सार्वजनिक भएको छ । पाँच ओटा गीत समाबेश एल्बमका गीतहरुमा आस्था राउत, सोमिया बराईली, विनोद ढकाल, किरण माईकल र वोनी

सौगात, बिपिन, कामेश्वर र मेनुकालाई लिएर घोषणा भयो ‘लालपुर्जा’

रंग खबर, काठमाडौँ । सौगात मल्ल, मेनुका प्रधान,कामेश्वर चौरसिया, बिपिन कार्की लगाएतका कलाकारलाई लिएर नयाँ फिल्म ‘लालपुर्जा’ घोषणा भएको छ । पछिल्लो समय अभिनयबाट तारिफ बटुलेका यी कलाकारलाई लिएर फिल्म बनाउने जमर्को

प्रेमकथामा बनेको ‘द फेमस’को टिजर रिलिज (हेर्नुस भिडियो)

रंग खबर, काठमाडौँ । संचारकर्मी समिर बलामी निर्देशित ‘द फेमस’को टिजर रिलिज गरिएको छ । कार्तिक १९ लाई रिलिज मिति तय गरेको ‘द फेमस’का थुप्रै दृश्य एनिमेटेड छन् । त्रिकोणात्मक प्रेमकथालाई समेटेर बनाइएको

शुक्रबारे रिलिजमा झुम्की, प्रिमिएरमा मिलेको थियो यस्तो प्रतिक्रिया (फोटो फिचर)

रंग खबर, काठमाडौँ । निर्माता अपिल बिष्टले निर्देशन गरेको पहिलो फिल्म ‘झुम्की’ आजबाट देशभर प्रदर्शनमा आएको छ । यसअघि ‘दासढुंगा’ र ‘ऋतु’ निर्माण गरेका अपिलको पहिले निर्देशकीय प्रस्तुतिलाई प्रिमिएरमा मिस्रित प्रतिक्रिया मिलेको