
रंगखबर, काठमाडौँ: जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक भएपछि यसको हाइप ह्वात्तै बढेको छ । फिल्मको ट्रेलरले हाइप बनाएसँगै नेपाली बजारमा त यसको प्रतिक्षा छ

रंगखबर, काठमाडौँ: सार्वजनिक भएको २ दिनमै फिल्म ‘नरसिंहाः अवतार’को ट्रेलरले युट्युबमा १० लाख भ्यूज पाएको छ । युट्युवको मुभी सेक्सनमा यो फिल्म ३ नम्बर ट्रेन्डिङमा छ । दिवाकर भट्टराइको लेखन

रंगखबर, काठमाडौँ: जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’मा नायक राज कटुवाल र नायिका सनिषा भट्टराइले बोलेको संवादको अहिले सामाजिक संजालमा खुबै चर्चा भइरहेको छ । यो संवादमा

रंगखबर काठमाडौँ: ‘तक्मे बुढा’ को नामले अत्यधिक रुचाइएका चर्चित अभिनेता तथा हास्य कलाकार विल्सन विक्रम राई बहु आयामिक डिजिटल सेवा प्रदायक कम्पनी ‘तोक्मा टेक्नोलोजीज’का ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् ।

रंगखबर, काठमाडौँ: आक्रामक व्यापारसहित प्रदर्शनरत नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ ले दर्शक र श्रोताको मन जितिरहेको छ । चलचित्रमा समावेश यो गीतमा कलाकार परीक्षा लिम्बू र

रंगखबर, काठमाडौँ: शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले दर्शकको उल्लेखनीय साथ पाइरहेको छ । रिलिजको तेस्रो दिन आइतबारसम्म दैनिक ३ सयभन्दा बढी शो प्रदर्शन भइरहेको यस चलचित्रको माग

रंगखबर, काठमाडौँ: म्युजिक भिडियो निर्देशनमा सफलता हात पारेपछि निर्देशनमा पाइला चाल्न लागेका माइकल चन्द आफ्नो सपनाको प्रोजेक्ट ‘राम नाम सत्य’को प्रि–प्रोडक्सनमा व्यस्त छन् । यो फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ ।

रंगखबर, काठमाडौँ:चलचित्र ‘महाराजधिराज’मा कलाकार अनुबन्ध हुनेक्रम जारी छ । बलियो लाइनअप बनाउने क्रमलाई निर्माणपक्षले निरन्तरता दिएको छ । नायिका वर्षा शिवाकोटीलाई निर्माणपक्षले बिहीबार अनुबन्ध गरेको छ । आर्यन सिक्देल, रमेश

रंगखबर, काठमाडौँ: हिजो शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले उत्साहजनक ओपनिङ गरेको छ । चलचित्र रिलिजको पहिलो दिन देशभरका हलहरूमा दर्शकको उल्लेखनीय चाप देखिएको थियो । काठमाडौं उपत्यकादेखि

रंगखबर, काठमाडौँ: चलचित्र ‘अभिमन्यु’को छायांकन सकिएको छ । २५ दिनमा चलचित्रको छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । ‘अभिमन्यु’को छायांकन चैत १९ गते कीर्तिपुरमा चलचित्रको पूजा गर्दै शुभमुहूर्त गरेसँगै ‘अभिमन्यु’को