नेपाली फिल्म

‘कर्मा’को ‘सारी लगाइदेउ’मा विपिन र उपासना

रंगखबर, काठमाडौँ: पोस्टर तथा ट्रेलर रिलिज देखिनै चर्चामा रहेको फिल्म ‘कर्मा’को पहिलो गीत सार्वजनिक गरिएको छ। फिल्मको अभिनेत्री उपासना सिंह ठकुरी र विपिन कार्कीलाई फिचर्ड गरेर ‘सारी लगाइदेउ’ बोलको गीत

‘वसन्त-साँझ’मा प्रकाश – स्वस्तिमा देखि शान्तिश्री – प्रिती सम्मले प्रस्तुती दिने

रंगखबर, काठमाडौँ: आगामी चैत्र २२ गते रिलिज हुने फिल्म ‘वसन्त’को अफिसियल ट्रेलर भोलि शनिबार सार्वजनिक तयारी भैरहेको छ । काठमाडौंको बसुन्धारास्थित सिटी स्क्वायर मलमा ‘वसन्त-साँझ’को आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गर्ने

ओभरसिज रिलिजबारे ‘अञ्जिला’ टिमको विज्ञप्ति

रंगखबर, काठमाडौँ: गत हप्ता रिलिज भएको नेपाली फिल्म ‘अञ्जिला’ले नेपालमा अपूर्व सफलताको यात्रा तय गरिरहेको छ । पहिलो हप्तामै उच्च दर्शक आकर्षित गर्न सफल यो फिल्म दोस्रो हप्तामा अझ व्यापक रूपमा

निर्देशक अशोक शर्माकी छोरी कृति शर्माको अभिनयमा डेव्यु

रंगखबर, काठमाडौँ: निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माले अभिनयमा डेव्यु गरेकी छन् । उनको अभिनय रहेको म्युजिक भिडियो रिटिङ्ग र्याइँ र्याइँ बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

अनिल रिजालको ‘तिम्रै सम्झना छ’ रिलिज

रंगखबर, काठमाडौँ: गायक अनिल रिजालको नयाँ गीत ‘तिम्रै सम्झना छ’ सार्वजनिक भएको छ। उक्त गीतमा गायक रिजाल कै शब्द रहेको छ भने कम्पोजिसन पनि उनकै रहेको छ। भोकलमा अनिल सँगै सन्दर्भ

चैत्र २९ बाट पोस्टपोण्ड ‘नरसिंहाः अवतार’, जेठमा आउँने तयारी

रंगखबर, काठमाडौँ: चैत्र २९ गतेबाट रिलिज हुने भनेर चर्चामा रहेको फिल्म ‘नरसिंहाः अवतार’को रिलिज डेट पोस्टपोण्ड भएको छ। हुन त् निर्माण टिमले चैत्र २९ गतेलाई अफिसियल रिलिज मिति भनेर तय भने

‘भूठान’ टिमले फ्राईडे नाईट विथ ह्याप्पियस्ट म्यान क्याम्पेन गर्ने

रंगखबर, काठमाडौँ: आगामी वैशाख १२ मा प्रदर्शन हुन लागेको फिल्म भूठानले हरेक शुक्रवार काठमाडौका चल्तीका चियापसल र रेष्टुँराहरुमा फ्राईडे नाईट विथ ह्याप्पियस्ट म्यान क्याम्पेन गर्ने भएको छ । यही सिलसिलामा

छायांकन अघिनै ‘जेरीः अन टप’को ओभरसिज राइट्स महँगोमा विक्री

रंगखबर, काठमाडौँ: घोषणा देखिनै चर्चामा रहेको फिल्म ‘जेरीः अन टप’ अहिले पनि छायांकन सेटमै रहेको छ। यसैबीच निर्माण टिम विदेश अधिकार महँगो रकममा विक्री भएको जानकारी दिएको छ । सरोज

‘११:५५’ को भव्य प्रिमियर सम्पन्न, कस्तो पायो प्रतिक्रिया ?

रंगखबर, काठमाडौँ: चैत्र ८ गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को बुधबार रेडकार्पेट प्रिमियर शो आयोजना गरिएको थियो । कमलपोखरीमा अवस्थित बिग मुभिज सिटीसेन्टरमा आयोजित प्रिमियर शोमा

अप्रिल ६ बाट अष्ट्रेलियामा ‘रंगी’

रंगखबर, काठमाडौँ: सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ आगामी अप्रिल ६ मा अष्ट्रेलियामा रिलिज हुने भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म विशेषत बाबुछोरीको कथामा आधारित