नेपाली फिल्म

‘जेरी अन टप’को इण्ड क्ल्याप

रंगखबर, काठमाडौँ: फिल्म निर्माण कम्पनि अनन्या फिल्मस् प्रालीले मल्टिस्टारर फिल्म ‘जेरी अन टप’को छायांकन सम्पन्न गरेको छ । सोमबार हिमालपारीको जिल्ला मुस्ताङमा फिल्मको छायांकन सम्पन्न गरेर कलाकार सहितको निर्माण टिम

‘जन्ते बाख्रो’को फर्स्टलुक रिलिज, जेठ २३ बाट देशभर रिलिज हुने

रंगखबर, काठमाडौँ: फिल्म ‘जन्ते बाख्रो’को फर्स्टलुक पोस्टर रिलिज भएको छ। निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज मिति पनि तय गरेको हो। सौगात मल्लको मुख्य भूमिका रहेको फिल्मलाई दर्शकले जेठको

सुशान्त केसीले रेकर्ड गरे ‘कर्मा’का लागि गीत

रंगखबर, काठमाडौँ: युवापुस्तामाझ चर्चित गायक सुशान्त केसीले पार्श्व गायनमा कदम चालेका छन्।  उनले सौरभ चौधरीद्वारा निर्देशित फिल्म ‘कर्मा’बाट पार्श्व गायनमा डेब्यु गरेका हुन्। गायकले उक्त फिल्मको लागि स्वर दिई सकेको

नरेन खड्काको मुख्य भूमिकामा ‘बिगुल’ बन्ने

रंगखबर, काठमाडौँ: फिल्म ‘बिगुल’ बन्ने भएको छ। अभिनेता नरेन खड्कालाई मुख्य भूमिकामा अनुबन्ध गराउँदै निर्माण टिमले फिल्मको घोषणा गरेका हुन्। सामाजिक कथावस्तुमा आधारित रहेर बन्ने फिल्मलाई  रमेश कोइरालाले निर्देशन गर्नेछन्।

‘डोरी’को अग्रिम टिकट बुकिङ खुल्ला

रंगखबर, काठमाडौँ:  शुक्रवारबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘डोरी’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । नेपालकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले देशभरका हलमा बुधवारबाट बुकिङ खुला गरेको थियो भने

घाँटीमा डोरीको माला अनि रातो सारीमा ‘डोरी’का हिरो गल्ली गल्लीमा

रंगखबर, काठमाडौँ: फिल्म ‘डोरी’ यही शुक्रवार, चैत १५ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउँदै छ । प्रदर्शन मिति नजिकिँदै गर्दा, फिल्मका अभिनेता वीरेन्द्र सिंह कुशवाहा अनौठो भेषमा काठमाडौंका विभिन्न स्थानमा

ओभरसिजका १६ देशहरूमा ‘अञ्जिला’ एकसाथ रिलिज हुने

रंगखबर, काठमाडौँ: नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ विभिन्न १६ देशहरूमा एकसाथ रिलिज हुने भएको छ । यो चलचित्र अमेरिका, क्रोएसिया, कतार,

‘अभिमन्यु’ गौमाया गुरुङ अनुबन्धित

रंगखबर, काठमाडौँ: फिल्म ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु भएको छ । निर्माणपक्षले फिल्मका कलाकारको नाम सार्वजनिक गर्न सुरु गरेको छ । ‘अभिमन्यु’मा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएकी छन्

नेपाल सुपर लिगको मुभी पार्टनरमा ‘पिताम्बर’

रंगखबर, काठमाडौँ:  नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘पिताम्बर’ नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणसँग जोडिएको छ । नेपाल स्पोर्टस् एण्ड इभेन्ट मेनेजमेन्ट

निश्चलले गरे ‘महाभोज’का लागि नयाँ गीत रेकर्ड

रंगखबर, काठमाडौँ: निर्देशक, अभिनेता तथा गायक निश्चल बस्नेतले आगामी जेठ १५ गते प्रदर्शनमा आउने नेपाली चलचित्र महाभोज का लागि नयाँ गीत रेकर्ड गरेका छन् । हालै काठमाडौंको स्टुडियो फिलमा उनले लालुमै