Day: December 11, 2014

यस्तो छ पुष्करको ‘मायाले साह्रै रुवाउदो रैछ’ (भिडियोहरु)

कमल प्रसाई , काठमाण्डौँ, मंसिर २५– गायक पुस्कर सुनुवारको ‘मायाले’ नामक आधुनिक गीति एल्बमबाट ‘मायाले साह्रै रुवाउदो रैछ’ बोलको गीत माथि बनेको म्युजिक भिडियो आज सार्वजनिक गरिएको छ । साथै

८ वर्षिया सौगात विष्ट भन्छन्- ‘फिल्म स्क्रिप्ट भन्दा राम्रो बनेको छ’

८ वर्षिय सौगात विष्टले निर्देशन गरेको फिल्म ‘लभ यू बाबा’ मंसिर २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । सम्भवतः सौगात विश्वकै कान्छा फिल्म निर्देशक हुन् ।  गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा विश्वकै कान्छा फिल्म

‘आर्यन सिग्देल एक्टिङ होइन, क्यारिकेचर गर्छन्’ : सुवास थापा

रंग खबर, काठमाण्डौँ । आफ्नो अभिनय क्षमताका कारण पछिल्लो समय व्यस्त बनेका अभिनेता सुवास थापाले नायक आर्यन सिग्देलको अभिनयलाई क्यारिकेचरको संज्ञा दिएका छन् । प्रसंग हो बुधबार फिल्म ‘तथास्तु’ को

आठ वर्षिय सौगातले निर्देशन गरेको ‘लभ यू बाबा’ रुचाइयो 

रंग खबर, काठमाण्डौ । आठ वर्षिय सौगात विष्ट निर्देशित फिल्म ‘लभ यू बाबा’ लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ । प्रिमियरमा सहभागी अधिकाशं  फिल्म हेरेर आँसु पुछ्दै निस्केका थिए । बाबु र छोरीबिच

‘गालै रातै’ निताको शोहितसंग झ्याप्पै (भिडियोसहित)

रंग खबर, काठमाण्डौँ । योगेश घिमिरे निर्देशित फिल्म ‘भूल भूलैया’ मा समावेश डान्सिङ नम्वरको गीत सार्वजनिक भएको छ । ‘आँखैमा अनुहार झ्याप्पै’ बोलको सार्वजनिक गीतमा अभिनेत्री निता ढुङ्गाना र अभिनेता शोहित मानन्धरले झ्याप्पै नृत्य

‘एलोन’ मा विपाशाको यस्तो डरलाग्दो रुप ! (भडियो)

रंग खबर, भारत ।  बिपाशा बासु र करन सिंहको  फिल्म ‘अलोन’ को पोष्टरसहित अफिसियल ट्रेलर बहिरिएको छ । यो चलचित्रमा बिपाशा जम्ल्यहा दिदीबहिनीको भूमिकामा देखा पर्ने छिन् । चलचित्रमा बिपाशाको

फिल्म क्षेत्र छोडेर कता हराइन अभिनेत्री सुमिना घिमिरे ?

रंग खबर, काठमाण्डौँ ।  फिल्म ‘दुलही’ रिलिज पश्चात अभिनेत्री सुमिना घिमिरे एकाएक चर्चामा आइन् । सुमिनाले पहिलो फिल्ममै अभिनेता राजेश हमालको दुलही बन्ने अवसर पाएकी थिइन् । सुमिनाले छोटो समयमै दर्जन बढी फिल्ममा

विशेष सम्पादकिय : रंग पत्रकारिता भित्र ‘रंग खबर’ को प्रवेश

कुनै पनि कामको शुरुवात अन्त्य हुनका लागी होइन, रोकिनका लागी पनि होइन, अझ विश्राम लिनका लागी त झन हुदै होइन् । एउटा अर्थपुर्ण यात्राका लागी गर्नुपर्छ । यो एउटा सर्वव्यापी

विन्ध्यावासिनी म्युजिक अवार्ड मंसिर २६ मा । गीतकार अधिकारीलाई लाइफटाइम अवार्ड दिइने

रंग खबर, काठमाण्डौं । विगत ४ वर्षदेखि प्रदान गरिदै आएको विन्ध्यवासिनी म्यूजिक अवार्डको पाँचौ संस्करण आगामी मंसिर २६ गते शुक्रबारका दिन भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने भएको छ । विन्ध्यावासिनी

९ वर्षपछि ‘विरासत’ लिएर फर्किए गायक कन्काईष्ट

रंग खबर, काठमाण्डौं ।  ९ बर्षको अन्तरालपछि पछि कन्काईष्ट राई पुन आफ्नो तेस्रो एल्बम ‘विरासत’ लिएर दर्शक तथा श्रोता माझ आएका छन् । राजधानी स्थित मण्डला थिएटरमा एक कार्यक्रमको आयोजना गर्दै