Month: August 2021

वर्षा र सलोनको ‘सम्झेर एक्लै’ ~ भिडियो ~

रंगखबर, काठमाडौँ – गायक एसडी योगी र गायिका मेलिना मैनालीको स्वर सजित गीत ‘सम्झेर एक्लै’ सार्वजनिक भएको छ । एसडी योगीकै संगीत रहेको गीतमा राम अविरल विष्टको शब्द र रिकेश

बेल बटम BO: विकेन्डमा १३ करोडको व्यापार

रंगखबर, काठमाडौँ – कोरोना महामारीका बीच हलमा रिलिज भएको फिल्म ‘बेल बटम’ले पहिलो विकेन्डमा घरेलु बक्सअफिसबाट १३.२५ करोड कमाई गरेको छ । अक्षय कुमार स्टारर फिल्मले पहिलो र दोस्रो दिन

ब्लकबस्टर निर्देशक दीपाश्री निरौला: बक्सअफिस क्विन

रंगखबर, काठमाडौँ – ब्लकबस्टर निर्देशक दीपाश्री निरौलाले सोमबारबाट ४७ औँ बसन्तमा पाइला चालेकी छन् । रेडियो नाटकमा हास्य कलाकारको रुपमा करिअर सुरु गरेकी दीपाश्री नेपाली चलचित्र इतिहास कै सर्वाधिक सफल

करिश्माको तीज गीतमा सम्झनादेखि तेञ्जुसम्म ~ भिडियो ~

रंगखबर, काठमाडौँ – अभिनेत्री करिश्मा मानन्धरले नयाँ तीज गीत ‘आउन संगी हो गाउँन मिलेर’ सार्वजनिक गरेकी छन् ।  यो गीत करिश्माले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् । गीतमा करिश्मासँगै

१६ वर्षपछि सँगै फिल्म खेल्दै भुवन र शिव

रंगखबर, काठमाडौँ – सोभित बस्नेतको ३१ औँ निर्देशकीय फिल्म ‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसी अनुबन्धित भएका छन् । निर्माण पक्षले भुवनलाई अनुबन्धित गर्दै फिल्म छायांकनको सेड्युल तय गरेको छ ।

फरहानको रोड ट्रिप प्रोजेक्टमा प्रियंका, कट्रिना र आलिया

रंगखबर, काठमाडौँ – बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तरले नयाँ फिल्म घोषणा गरेका छन् । उनले आफ्नो निर्देशनमा रोड ट्रिपमा आधारित फिल्म ‘जी ले जरा’ बनाउने घोषणा गरेका हुन् ।

‘लभ सर्कल’को सस्पेन्स ट्रेलर रिलिज

रंगखबर, काठमाडौँ – डिजिटल प्लेटफर्ममा रिलिज गरिने फिल्म ‘लभ सर्कल’को ट्रेलर सार्वजनिक भएको छ ।  सस्पेन्स थ्रिलर जनराको फिल्मको ट्रेलरमा रोमान्स, सस्पेन्स, प्रेम, धोकालाई प्रस्तुत गरिएको छ । बसन्त निरौलाले

साम्राज्ञी र जितुको जोडी बाँधिने

रंगखबर, काठमाडौँ – पर्दामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र हास्य कलाकार जितु नेपालको जोडी बाँधिने भएको छ । साम्राज्ञी र जितुलाई जोडीको रुपमा पर्दापण गर्ने अवसर ‘ड्रिम्स’का निर्माता कपिल रिजालले

‘एक्स नाइन’मा अनमोल पक्का, सौगातदेखि पुष्पसम्मको लाइनअप

रंगखबर, काठमाडौँ – अन्तत: अभिनेता अनमोल केसीले निर्देशक मुकुन्द भट्टको नयाँ फिल्म साइन गरेका छन् । लामो समयदेखि निर्देशक भट्टको ‘एक्स नाइन’सँग आफ्नो नाम जोडिएपनि अनमोलले आधिकारिक सम्झौता भने गरेका

किरण गजमेर बने नयाँ ‘द भ्वाइस अफ नेपाल’

रंगखबर, काठमाडौँ – किरण गजमेर ‘द भ्वाइस अफ नेपाल’को नयाँ विजेता घोषित भएका छन् । आइतबार राति साढे १२ बजे भ्वाइस स्टुडियोमा सम्पन्न ग्राण्ड फिनालेमा किरणले अन्य तीन प्रतिस्पर्धीलाई उछिन्दै