Author: Ranga Khabar

‘बोक्सीको घर’को ‘बुझिन मैले’ सार्वजनिक

रंगखबर, काठमाडौँ: केकी अधिकारी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्म ‘बोक्सीको घर’को ‘बुझिन मैले’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा फिल्मका मुख्य पात्रहरु केकी अधिकारी, सुलक्षण भारती र रमा थपलियालाई देख्न सकिन्छ।

अटिजम भएकी छोरीकि आमाको सङ्घर्षको कथामा ‘मीरा’को ट्रेलर

रंगखबर, काठमाडौँ: फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको सङ्घर्षपूर्ण कथा देखाइएको छ। साथमा आध्यात्मिक चिन्तनलाई

‘खजुरे ब्रो’को ‘लभ गर्ने मान्छे’ यस्तो

रंगखबर, काठमाडौँ: फिल्म ‘खजुरे ब्रो’का निर्माण टिमले प्रचार स्वरुप फिल्ममा समावेश पहिलो गीत रिलिज गरेका छन। आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले ‘लभ गर्ने मान्छे’ बोलको गीत दर्शक समू

‘घर ज्वाइँ’को फस्टलुकमा दयाहाङका दुई रुप

रंगखबर, काठमाडौँ: दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घर ज्वाइँ’को फस्टलुक पोस्टर रिलिज गरिएको छ। सार्वजनिक पोस्टरमा निर्माण टिमले दया र मिरुनालाई केन्द्रमा राखेका छन। एक पोस्टरमा

‘दान्भी’को सेटबाट बाहिरियो पूजाको तस्विर

रंगखबर, काठमाडौँ: जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दान्भी’को हाल धमाधम गीत र एक्सनको दृश्यको छायांकन भइरहेको छ । काठमाडौंमा छायांकन भइरहेको फिल्मको सेटबाट नायिका पूजा शर्माका केही तस्विरहरु

‘बद्री बहादुर’को ‘मेरो जिवनको’ सार्वजनिक

रंगखबर, काठमाडौँ: शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को गीत ‘मेरो जिवनको’ रिलिज गरिएको छ । कमेडी फ्लेवरमा तयार पारिएको फिल्मको गीतमा प्रमुख कलाकारहरु जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत र

हरिवंश आचार्यको ‘हाम्म हाम्म’ रिलिज

रंगखबर, काठमाडौँ: बरिष्ठ कलाकार हरिवंश आचार्य पछिल्लो समय सांगीतिक सृजनामा सक्रिय रहेका छन्। उनि एक पछि अर्को गीत सार्वजनिक गरिरहेका छन्। जनचेतनामुलक सृजनालाई कमर्सियल बनाउन सफल हरिवंशको भ्रष्टाचार नियन्त्रण र

‘मीराः स्याडो अफ अ रेन्बो’को दुई पोस्टर रिलिज

रंगखबर, काठमाडौँ: फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’का दुई वटा पोस्टर सार्वजनिक गरिएको छ। एक बच्चामा देखिएको अटिजम (अस्वाभाविक सजग मानसिक स्थिति) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक

‘पुजार सार्की’का ‘मेघराज खत्री’ यस्ता देखिए

  रंगखबर, काठमाडौँ: पछिल्लो समय नेपाली फिल्म नगरीमा तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको फिल्म ‘पुजार सार्की’को व्यापक चर्चा भइरहेको छ । यसैबिच निर्देशक दिनेश

अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को फर्स्ट लुक पोस्टर रिलिज

रंगखबर, काठमाडौँ: अभिनेता अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। अभिनेता केसीको जन्मदिनको अवसर पारेर निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेका हुन्। अनमोल केसी फिचर्ड