Author: Ranga Khabar

गायिका रानी ‘उड्यो मन’ सार्वजनिक

रंगखबर, काठमाडौँ: गायिका रानी शाक्यले यूवतीहरुको भावनालाई समेटर नयाँ गीत ‘उड्यो मन’ सार्वजनिक गरेकी छिन् । सार्वजनिक गीतमा रानीको आवाज, राजकुमार बगरको शब्द तथा संगीत छ । यो गीतले विशेषत,

उपन्यास‘फिरफिरे’ कथाबाट ‘मुनमुन’ मञ्चनको तयारी

रंगखबर, काठमाडौँ: साहित्यका र लेखक बुद्धि सागरको उपन्यास ‘फिरफिरे’ बाट प्रेरित नाटक “मुनमुन” मञ्चनको तयारीमा रहेको छ । बुद्धि सागरद्वारा लिखित चर्चित उपन्यास ‘फिरफिरे’ बाट प्रेरित रहेर नाटक मञ्चन गर्न

झापा पुगेर कलाकारले शिक्षकहरुलाई गरे सम्मान

रंगखबर, काठमाडौँ: झापाको बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा रहेका बालबालिकाका लागि नक्षत्र फाउन्डेशनले विद्यालयको भवन बनाएर अध्ययनमा सहयोग गरिरहेको छ । अमेरिकामा बस्दै आएका अर्जुन सुवेदीले विगत ३ बर्षदेखि ‘अर्ली चिल्ड्रिेन

‘कामिनो’मा बर्षा र राज बल्लभको प्रवेश

रंगखबर, काठमाडौँ: दिपक ओलीले निर्देशन गर्ने फिल्म ‘कामिनो’मा अभिनेता प्रदिप खड्का पछि २ कलाकारहरु फाईनल भएका छन।  फिल्ममा अभिनेता राज बल्लभ कोईराला र अभिनेत्री बर्षा सिवाकोटीको इन्ट्री भएको छ। अभिनेता

त्रिकोणात्मक प्रेम भाव झल्काउने ‘प्रेमा’को टिजर

रंगखबर, काठमाडौँ: महापुरुष फेम्ड नायक अरुण क्षेत्रि र अभिनेत्रीद्वय शृष्टि श्रेष्ठ र शुभेक्षा खड्का अभिनित फिल्म प्रेमाको अफिसियल टिजर सार्वजनिक भएको छ।  केहि दिन अघि पोस्टर सार्वजनिक गरेको फिल्मका निर्माण टिमले

‘बुलाकी’को टिजरमा सुरक्षाको भिन्न रुप

रंगखबर, काठमाडौँ: जारी प्रथामा आधारित फिल्म ‘बुलाकी’को अफिसियल टिजर सार्वजनिक भएको छ। पोस्टर सर्वजनिक भएसंगै एक किसिमको चर्चा पाएको बुलाकीका निर्माण टिमले टिजर सार्वजनिक गर्दै प्रचार प्रसार सुरु गरेको हो।

कान्तिपुर मोडल एजेन्सीले बनाउने फिल्मका लागि अडिसन हुँदै

रंगखबर, काठमाडौँ: कान्तिपुर मोडल एजेन्सीको ब्यानरमा बन्न लागेको अन टाईटल्ड प्रोजेक्टका लागि अडिसन हुने भएको छ। अडिसनका लागि पुरुष कलाकारको हकमा १८ देखि २५ बर्ष उमेर हुनुपर्ने साथै महिला कलाकारको

नाजिर र कविताको मायामा यस्तो किन ?

रंगखबर, काठमाडौँ: अभिनेता नाजिर हुसेन र कविता रायाको अभिनय रहेको म्युजिक भिडियो ‘मायामा यस्तो किन ?’ रिलिज गरिएको छ । बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा एलिना चौहानको स्वर सुन्न

‘एफएलएफ अवार्ड २०७९’को पाँचौं सस्करणको मनोनयन सार्वजनिक

रंगखबर, काठमाडौं: फाल्गुनन्द लिङ्देन फिल्म्स्द्वारा आयोजना हुँदै आएको लिम्बु भाषा, सस्कृतिमा बनेका फिल्म र म्युजिक भिडियोको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड २०७९’को पाँचौं सस्करणको मनोनयनमा परेका कलाकारहरूलाई मनोनयन पत्र प्रदान गरिएको

गायक रामकृष्ण ढकालको ‘आमाको ममता’ सार्वजनिक

रंगखबर, काठमाडौँ: गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘आमाको ममता’को भिडियो सार्वजनिक गरिएको छ । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । यस गीतमा