
रंगखबर, काठमाडौँ: तेज स्मरण शक्तिमा विश्व कीर्तिमानी मेमोरी किङ्ग अर्पण शर्माले आफ्नो जन्मदिनको उपलक्ष्यमा सामुदायिक विद्यालयलाई रु ५१,००० (अक्षरेपी रु एकाउन्न हजार मात्र) को आर्थिक सहयोग प्रदान गर्नु भएको छ

रंगखबर, काठमाडौँ: केहि समय अघि मात्र सौगात मल्ल फाईनल भएको फिल्म अगस्त्यमा अब भने मलिका महत र नाजिर हुसेनको इन्ट्री भएको छ। सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्मका निर्माण टिम र

काठमाडौं: सुरक्षा पन्त स्टारर फिल्म ‘बुलाकी’को प्रदर्शन मिति सहितको पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा सुरक्षा पन्त र नरेन खड्कालाई रहस्यमय गाउँले लुक्समा फिचर्ड गरिएको छ। अब भने फिल्म आगामी वैशाख १

रंगखबर, काठमाडौं: शोभित बस्नेतले निर्माण गर्ने फिल्म ‘जय हो’मा अभिनेत्री केकी अधिकारीको इन्ट्री भएको छ । शोभित बस्नेतको जन्मदिनको अवसरमा आइतबार निर्माण टिम र केकी बीच लिखित सहमति गरिएको हो।

रंगखबर, काठमाडौँ: भारतका चर्चित कलाकारले दशरथ रंगशाला तताउने भएका छन् । फागुन ९ गते काठमाडौँको दशरथ रंगशालामा आयोजना हुने सांगीतिक कार्यक्रम ‘नेभरल्याण्ड कन्सर्ट’मा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल

रंगखबर, काठमाडौँ: महापुरुष फेम्ड नायक अरुण क्षेत्री अभिनित फिल्म प्रेमाको फस्टलुक सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा अरुणक साथमा सृष्टि श्रेष्ठ र शुभेक्षा खड्कालाई देख्न सकिन्छ। रोमान्टिक भाव समेटीएर बनाईएको पोस्टर निकै

रंगखबर, काठमाडौँ: फिल्म नम्बरी सुनको छायांकन सुरु भएको छ। श्रीकाली चौरस्थित मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो। राजु गिरिले निर्देशन गर्ने फिल्मको गीतबाट फिल्मको थालनी गरिएको जानकारी निर्माण

रंगखबर, काठमाडौँ: प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको फिल्म ‘ह्यारी कि प्यारी’ आज शुक्रबारबाट देशभरका हलहरुमा रिलिज भएको छ। साम्राज्ञी आर एल शाह र जितु नेपाल अभिनित फिल्मले प्रिमियरमा हरेकको मुखबाट तारिफ

रंगखबर, काठमाडौँ: कोरोनाकाल पछि चलायमान रहेको नेपाली फिल्म उद्योगले अहिले गति लिन थालिसकेको छ। हालाकी फिल्म हिट र फ्लपको संख्या भने घटबढ भईनै रहेको छ। धमाधम बनिरहेको फिल्म अनि प्राय: सबै

रंगखबर, काठमाडौँ: हिमालय रोडिजको पाचौँ सिजनको औपचारिक घोषणा भएको छ। राजधानीको एक पाँच तारे होटलमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले पाँचौ सिजनको घोषणा गर्दै डिजिटल अडिसन खुला गरेको हो। नायक