Author: Ranga Khabar

कोमलको पक्षमा फिल्मकर्मी: भन्छन, ‘चरित्र हत्या गर्ने अधिकार छैन’

रंगखबर, काठमाडौँ – कलाकार तथा राष्ट्रिय सभा सांसद कोमल वली माथि प्रचण्ड-माधव पक्षका नेता रघुजी पन्तले गरेको टिप्पणी विरुद्द कलाकारहरु जाइलागेका छन् । शनिबार आयोजित एक कार्यक्रमका बीच रघुजीले कोमल

छायांकनमा उत्रियो ‘चिसो मान्छे’, काठमाडौँदेखि बाजुरासम्म खिचिने

रंगखबर, काठमाडौँ – निर्देशक दीपेन्द्र के खनालले नयाँ फिल्मको छायांकन सुरु गरेका छन् । उनले स्वस्तिमा खड्का र अर्पण थापालाई लिड लिएर फिल्म ‘चिसो मान्छे’को छायांकन सुरु गरेका हुन् ।

साउथ फिल्ममा स्वस्तिमाको डेब्यु

रंगखबर, काठमाडौँ – अहिलेकी लोकप्रिय तथा व्यस्त अभिनेत्री स्वस्तिमा खड्काले अब साउथ इण्डियन फिल्ममा डेब्यु गर्ने भएकी छन् । उनले साउथ फिल्म ‘थिरिमाली’ साइन गरेकी हुन् । राजीव सेट्टीले निर्देशन

‘कबड्डी’ सिरिजको चौथों फिल्म घोषणा, हुनेछ अन्तिम ‘म्याच’

रंगखबर, काठमाडौँ – निर्देशक रामबाबु गुरुङले ‘कबड्डी’ सिरिजको अन्तिम भागको घोषणा गरेका छन् । उनले सामाजिक संजालबाट लोगो, रिलिज र अन्तिम नाम सार्वजनिक गरेका हुन् । यसअघिका तीन शृंखलाको नाम

कुटपिट र दुर्व्यवहारको आरोपमा पल विरुद्द उजुरी

रंगखबर, काठमाडौँ – अभिनेता पल शाह विरुद्द प्रहरीमा उजुरी परेको छ । आफुमाथि कुटपिट र दुर्व्यवहार भएको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी

‘गंगुबाई काठियावाड़ी’ टिजर: ‘कुमारी तपाईले छोड्नु भएन, श्रीमती कसैले बनाएनन्’

रंगखबर, काठमाडौँ – निर्देशक संजयलीला भन्सालीको आगामी फिल्म ‘गंगुबाई काठियावाड़ी’को टिजर सार्वजनिक गरिएको छ । भन्सालीको पछिल्लो फिल्म ‘पद्मावत’ तीन वर्ष अगाडी प्रदर्शनमा आएको थियो । १ मिनेट ३१ सेकेण्ड

अन्जु पन्तले गरिन विहे

रंगखबर, काठमाडौँ – गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले बुधबार प्रेमी थिर कोइरालासँग विवाह गरेकी हुन् । अन्जु र थिरले पाटनस्थित एक चर्चमा इसाई परम्परा अनुसार विवाह गरेका

को बन्ला नेपाली ‘अर्जुन रेड्डी’ ?

रंगखबर, काठमाडौँ : सुपरहिट दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने चर्चासँगै यति बेला नेपाली रिमेकको लागी चलचित्र युनिट कलाकारको खोजी गरिरहेको छ । निर्माण तथा बितरणको लागी

अमृता र प्रदिपको पीपल चौतारी

रंगखबर, काठमाडौँ : प्रदीप बास्तोला र रचना रिमालको स्वरको नेपाली मैलिक काठे भाखाको गीत सार्वजनिक भएको छ । ‘पीपल चौतारी’ बोल रहेको गीतमा शब्द सङ्गीत स्वयम गायक प्रदीप बास्तोलाको रहेको छ ।

एलिनाको ‘ओए बाज’ सार्वजनिक

रंगखबर, काठमाडौँ : एलीना चौहान र नरेश बि.बि. सी. को आवाजमा ‘ओए बाज’ गीत सार्बजनिक भएको छ। प्रशान्त पौडेलको शब्द / संगीत रहेको गीतमा पुनम दर्नाल र बिकल परियारको अभियनय