Author: Ranga Khabar

फिल्म प्राविधिकका लागि दीपक-दीपा समुहको सहयोग

कोरोना भाइरस ‘कोभिड-१९’ले अहिले विश्वलाई घर भित्र थुनिदिएको छ । यो सरुवा रोगबाट बच्न नेपाल सरकारले जारी गरेको दुई साता लामो लकडाउनले जीवन अस्तव्यस्त बनेको छ । अझ भन्नु पर्दा ज्यालादारी

वर्षाको सहयोगी मन, मजदुरका लागि १ लाख सहयोग

देशले भोलि लकडाउनको सातौँ दिन पार गर्दैछ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को जोखिमबाट बच्न नेपाल सरकारले घोषणा गरेको सात दिने लकडाउनले जीवन अस्तव्यस्त बनेको छ ।

बलिउड छिर्यो कोरोना भाइरस, कनिका कपूरलाई संक्रमण

भारतमा २ सय बढी मानिसमा देखिएको कोरोना भाइरस ‘कोभिड-१९’ले बलिउड प्रवेश गरेको छ । अहिलेसम्म बलिउडका कुनै पनि व्यक्ति कोरोनाको संक्रमणमा थिएनन् । शुकबार गायिका कनीका कपूरलाई कोरोना पोजेटिभ देखिएको

चार सिनेमाको रिलिज स्वत: स्थगित

रंगखबर, काठमाडौँ – बुधबार ‘लक्का जवान’ युनिटले आफ्नो फिल्म चैत २१ मा रिलिज नगर्ने घोषणा गर्यो । विश्वमा महामारीको रुप लिइसकेको कोरोना भाइरस ‘कोभिड-१९’को त्रासबाट बच्न निर्माण पक्षले सिनेमा रिलिज

डेढ महिना सम्पूर्ण हल बन्द गर्ने सरकारको निर्णय

विश्वमै महामारीको रुप लिइसकेको कोरोना भाइरस ‘कोभिड-१९’को संक्रमणबाट बच्न नेपाल सरकारले सम्पूर्ण सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित

चलचित्र पत्रकार संघको नेतृत्व दिनेश सिटौलालाई

चलचित्र पत्रकार संघ, नेपालको आठौँ महाधिवेशनबाट अध्यक्ष पदमा दिनेश सिटौला निर्वाचित भएका छन् । कुल १३८ सदस्यले भोट खसाल्दा सिटौलाले ७० मत प्राप्त गरि अध्यक्ष पद जितेका हुन् । उनका प्रतिद्धन्द्धी

कोरोना त्रास: केरला पछि दिल्लीका सम्पूर्ण हल बन्द गर्न आव्हान

रंगखबर, काठमाडौँ – भारतमा कोरोना (कोभिड १९) भाइरसको संक्रमण बढ्न थालेपछि दिल्ली राज्यका सम्पूर्ण हल बन्द गर्न घोषणा गरिएको छ । विहिबार दिल्लीका मुख्यमन्त्री अरविन्द केज्रिवाल कोरोना विरुद्द सावधानी अपनाउन

कोरोना भाइरसका कारण नेफ्टा अवार्ड आयोजना स्थगित

रंगखबर, काठमाडौँ – नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने दशौँ नेफ्टा अवार्ड आयोजना स्थगित भएको छ । देशमा बढिरहेको कोरोना भाइरसको त्रासले अवार्ड आयोजना तत्काललाई स्थगित गरिएको आयोजक संस्थाको प्रेस

ठगी आरोपमा अनमोलको स्पष्टीकरण, ‘म बाहिर हुँदा चरित्रहत्या गर्नुभयो’

रंगखबर, काठमाडौँ – अभिनेता अनमोल केसीले आफुमाथि लागेको ५ लाख ठगी आरोपको खण्डन गरेका छन् । उनले आधिकारिक फेसबुक मार्फत बिना गल्ति ‘धुपौरे’ टिमले आफुलाई ठगी आरोप लगाएर चरित्रहत्या गरेको

महिला सशक्तिकरणको आवाज, सनीले ल्याइन ‘खुल्ला आकाश’

फिल्म ‘प्रेमपिण्ड’ फेम्ड अभिनेत्री सनी रौनियारले नयाँ गीत ‘खुल्ला आकाश’ सार्वजनिक गरेकी छन् । आइतबार ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा सनीले महिला सशक्तिकरणको आवाज बोल्ने गीत सार्वजनिक गरेकी हुन्