Author: Ranga Khabar

अमेरिका पुगेर मुरारीको गीतमा यसरी नाचे दिलिप रायमाझी (भिडियो हेर्नुस्)

रंग खबर, काठमाण्डौँ । परिवारसहित अमेरिका पुगेका अभिनेता दिलिप रायमाझीले त्यता पनि अभिनयमा सक्रियता देखाएका छन् । अमेरिका पुगेर अभिनय गरेको उनको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक

राजेशको क्रेजलाई प्रमोशनको हतियार बनाउने दाउमा ‘बागमती’ युनिट

रंग खबर, काठमाण्डौँ । तिहार मनाउन अमेरिका पुगेका महानायक राजेश हमाल बिहीवार मात्रै नेपाल फर्केका छन् । नेपाल फर्किनासाथ हमालले प्रर्दशनको तयारीमा रहेको आफ्नो फिल्म ‘बागमती’को निर्माण युनिटसँग भेटेका छन्

‘टिस्टा पारीको साइनो’को ‘जब तिम्रो मेरो’ रिलिज (हेर्नुस् भिडियो)

रंग खबर, काठमाण्डौँ । पौष १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘टिस्टा पारीको साइनो’को नयाँ गीत रिलिज गरिएको छ । ‘जब तिम्रो मेरो’ बोलको रोमान्टिक गीतमा अशु लामा

विस्तार हुँदै एन.ए.जी | यूएई शारजहाँ समिति गठन

रंग खबर, यूएई । यूएईको राष्ट्रिय दिवसको अवसर पारेर नेपाली कलाकार समूह (एनएजी) शारजहाँ समिति गठन गरिएको छ । रोजागारीका क्रममा शारजहाँमा रहेका नेपाली समुदायको भेलाले समिति गठन गरेको हो ।

पुजना प्रधानसँग अन्तरंग | भन्छिन्, ‘हिरोसँग टक्कर लिन रुचाउँछु’

फिल्म ‘हिरो’बाट रेखा थापासँगै फिल्म क्षेत्रमा आएकी हिरोइन हुन्, पूजना प्रधान । तर, पहिलो फिल्मबाटै तर्किएर पाँच वर्ष फिल्म लाइन छाडिन् । फेरि उनी फिल्म क्षेत्रमै आइन् । बिकिनीमा फोटो

‘दिलवाले’को ‘जनम जनम’ रिलिज | देखियो शाहरुख र काजोलको लोभलाग्दो रोमान्स

रंग खबर, काठमाण्डौ । बलिउडको बहुप्रतिक्षित जोडी शाहरुख खान र काजोल अभिनित फिल्म ‘दिलवाले’को नयाँ गीत ‘जनम जनम’ सार्वजनिक भएको छ । अमिताभ भट्टचार्यको शब्दमा प्रितमले संगीत भरेको यस गीतलाई

चिरञ्जिवीको ‘सान्नानी’मा देखियो शिल्पा र पुष्पको प्रेम

रंग खबर, काठमाण्डौ ।  ‘सान्नानी सुन न, माया गरौँ है होस् गर बेलैमा, जवानी जाला हैँ’ काठमाण्डौँस्थित बज्रबाराहीमा शनिवार दिउँसो मोडल पुष्प खड्का अभिनेत्री शिल्पा पोखरेललाई यसो भन्दौ फकाइरहेका थियो

भद्रगोलका ‘बले’ भन्छन्, ‘साथीको टिसर्टले हिट भएँ’

पछिल्लो समय चर्चामा रहेको हास्य टेलिसिरियल ‘भद्रगोल’का पात्र हुन्, ‘बले’ अर्थात् सागर लम्साल । उनले सिरियलमा बोल्ने ‘ए आम्मा हो’, ‘सही कुरो बोरो, ‘कुरो’ जस्ता थेगो अहिले धेरैका मुखमा झुन्डिएका

‘क्लासिक’मा आँखा देख्न नसक्ने आर्यन र नम्रताको यस्तो लुक्स

रंग खबर, काठमाण्डौ । व्यवसायिक रुपमा सफल फिल्म ‘नोभेम्बर रेन’को जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठ अभिनित ‘क्लासिक’को फष्टलुक सार्वजनिक गरिएको छ । सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको व्यानरले

यस्तो छ अमेरिका पुगेर दिलिपले खेलेको मुरारीको ‘कहिलेकाँही’ (हेर्नुस् प्रोमो)

रंग खबर, काठमाण्डौ । अमेरिका पुगेका अभिनेता दिलिप रायमाझीले गायक मुरारी भट्टराईको म्यूजिक भिडियो ‘कहिले काँही’मा अभिनय गरेका छन् । म्यूजिक भिडियोको प्रोमो सार्वजनिक गरिएको छ । अमेरिकामै छायांकन गरिएको भिडियोमा