Author: Ranga Khabar

भुकम्प अनुभुती : आँखै अघि दुई बालिकाले प्राण त्याग्दा…

अस्पतालको प्राङगणमा हतासीदै मोटरसाईकलमा १ बालिका र पछि पछि एउटा ट्याक्सिमा ४ बालिकाहरु रक्ताम्मे र छटपटाई रहेको अवस्थामा ल्याइदै थियो जुन देख्ने म पनि भए । पर्खाल लडेर...

नब्बे साल भाग–२

७ दशमलव ६ रेक्टर स्केल। अहिले सारा नेपालीको जिब्रोमा झुन्डिएको त्रासदीपूर्ण गणित हो यो। सिंगो देश शरणार्थी शिविर भएको छ। चौर, खेत, बारी, सडक जहीँतहीँ त्रिपाल गाडिएका छन्। त्रिपालभित्र मान्छेहरू

भुकम्प पिडितलाई सहयोग गर्न टंकको सांगितीक अपिल (गीत सुन्नुस्)

काठमाण्डौं । गायक तथा संगीतकार टंक बुढाथोकीले भुकम्प पिडितको सहयोगमा जुट्न सबैमा सांगितिक अपिल गरेका छन् । महाभुकम्प पछिको परिस्थितलाई मध्यनजर गर्दै संगीतकार बुढाथोकीले संगीत सृजना गरी गीतको माध्यमबाट सबैलाई सहयोगमा जुट्न

राजेशपायलको खुल्ला पत्र : अब बाँचेकालाई बचाउँन सबै जुटौँ

–राजेश पायल राई महाभूूकम्पले हामीलाई क्षतविक्षत बनाएको एक साता पुुगेको छ । तर, पनि हामी अझैं पूूर्णरुपले सम्हालिसकेका छैनौं । त्रास उस्तै छ, पीडा झनै थपिँदै छ । भूूकम्पको कारण

ढलेको धरहरामा चार घण्टा

शनिवार मध्याह्न सुन्धारास्थित कार्यकक्षमा दाइ विनोदविक्रम केसीसँग गफ मारिरहेका बेला ७ दशमलव ६ रेक्टर स्केलको झट्का लाग्यो । सुरुमा त रिंगटा लागेको अनुभूत भयो । तर, दाइले ‘भुइँचालो’ भनेर जुरुक्क

भूकम्प डायरी : वैशाख १२ देखि १५ सम्म

यो दिन हरेक नेपालीको मस्तिष्कमा नमिठो स्मृति भएर बसेको छ । यो समय मेरो लागि पनि चाहेर मस्तिष्कबाट ‘डिलिट’ गर्न नमिल्ने बन्यो । यो दिनसँग जोडिएका घटनाहरू ...

को हिँडोस् प्रमोसनमा ?

एक जमाना थियो, जतिबेला फिल्मका पोस्टर नै फिल्म प्रचार र प्रवद्र्धनका लागि पर्याप्त हुन्थे । फिल्म हप्तौँसम्म चल्थे पनि । तर, अहिले दर्शक बाठा भइसकेका छन् । उनीहरू शिक्षित र

वैशाख १८ मा आउने ‘धुन’ लाई ‘यु’ |सबैले हेर्न पाउने भए जीवन-निताको रोमान्स

रंग खबर, काठमाण्डौं । यही वैशाख १८ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘धुन’ ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । शुक्रबार फिल्म जाँच पास समितिका सदस्यहरुले सांगितिक प्रेम

फिल्मको प्रचारसंगै ‘होस्टेल रिटर्न्स’ टिमको रक्तदानमा ऐक्यबद्धता (फोटोफिचर)

रंग खबर, काठमाण्डौं । आउँदो वैशाख २५ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित फिल्म ‘होस्टेल रिटर्न्स’ ले विविध कार्यक्रममा सहभागीता जनाउँदै प्रचार प्रसारलाई समेत तिव्रता दिदैं छ । निर्माता सुनिल रावलको

रि–रिलिजको एकदिन अघि ‘झोला’ को विशेष शो | धेरैले दोहोर्याएर हेरे (फोटोफिचर)

रंग खबर, काठमाण्डौं । बर्ष २०७० को हिट फिल्म ‘झोला’ यो शुक्रबारबाट पुनः प्रदर्शनमा आउँदैछ । प्रदर्शनको पूर्व–सन्ध्यामा विहिवार राजधानीस्थित कुमारी हलमा फिल्मको विशेष शो सम्पन्न भएको छ । विशेष