आधुनिक

दिपकको स्वरमा तुलाको ‘रित्यायौं यी बुढी आमाको काख’ (भिडियो)

रंग खबर, काठमाण्डौं । गीत संगीत भनेको खबरदारी पनि हो । जसको माध्यमबाट सर्जकहरुले विभिन्न निकाय सम्वद्ध पक्षहरुलाई झस्काउने काम गरिरहेका हुन्छन् । यस्तै गरी मुलुकमा संविधान बनाउनकै लागी दुई पटकसम्म

रेवतको ‘चार धाम घुमी आए भन्छौ’ मा निताको अभिनय (फोटोफिचर)

रंग खबर, काठमाण्डौं । गायक रेवत राईले नयाँ वर्षको अवसर पारेर आफ्नो नयाँ गीतको भिडियो छायाँकन गराएका छन् । आफ्नो पहिलो एल्बम ‘इमर्ज’ मा समावेश ‘चार धाम घुमी आए भन्छौ’ बोलको

आकृतीलाई कसले छोड्दिन भनेर छोड्यो ? (भिडियो हेर्नुस्)

रंग खबर, काठमाण्डौं । अष्ट्रेलियामा बस्दै आएकी नवगायिका आकृति आचार्यको ‘छोड्दिन भन्थ्यौ’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई संचारकर्मी विकास लामिछानेले लेखेका हुन् भने टंक बुढाथोकीले संगीत भरेका

प्रमोदको गीतबाट पत्रकार खड्काको निर्देशनमा डेब्यू (फोटोफिचर)

रंग खबर, काठमाण्डौं । पत्रकार डिबी खड्का अब म्युजिक भिडियो निर्देशक बनेका छन् । शुक्रवार साप्ताहिकमा कार्यरत खड्काले गायक प्रमोद खरेलद्वारा स्वरबद्ध गीत ‘मुटु जलाई’ बाट भिडियो निर्देशनमा डेब्यू गरेका

सन्जिवको गीतमा विविशाको जिन्दगानी खोज्दै सन्देश ! (फोटोफिचर)

रंग खबर, मोरङ । मोरङका गायक सन्जिव धिमालको ‘अनायास’ एल्बममा समावेश ‘हरायौकी कहाँ लुक्यो जिन्दगानी’ बोलको शिर्ष गजल गीतको मयुजिक भिडियो बन्ने भएको छ । झापाको दमक, केर्खा लगायतका स्थानमा

संचारमन्त्री रिजालले गरे साबुरवीको ‘हे आमा’ सार्वजनिक

रंग खबर, काठमाण्डौं । अमेरिकामा बस्दै आइरहेकी गीतकार साबुरवीको नयाँ म्युजिक भिडियो ‘हे आमा’ सार्वजनिक गरिएको छ । एल्बमको राजधानीमा हालै आयोजित एक कार्यक्रमका बिच सुचना तथा संचार मन्त्री मिनेन्द्र

इजरायलमा राजगारी गर्दै लेखिएको ‘वड्स अफ पेमा लामा’ बन्यो एल्बम

रंग खबर, काठमाण्डौं ।  इजरायलमा रोजगारी गर्दै आएकी गीतकार पेमा लामाको पहिलो एल्बम ‘पेमा : वड्स अफ पेमा लामा’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ गायिका कुन्ती मोक्तान र नेपाल

विकासको शब्दमा आकृतीले गाइन् ‘छोड्दिन भन्थेउ’ । म्यूजिक भिडियो आउँदै

रंग खबर, काठमाण्डौं । संचारकर्मी बिकाश लामिछानेले लेखेको ‘छोड्दिन भन्थेउ’ बोलको गितको भिडियो आउने भएको छ । सम्पुर्ण छांयाकन अष्ट्रेलियामा गरिएको उक्त गितमा आकृती आचार्यले स्वर दिएकी छिन भने संगित

गीतकार परिवेशको ‘रोनाशा’ सार्वजनिक । राजेशपायलको पनि स्वर

रंग खबर, काठमाण्डौं । बेलायतमा बस्दै आएकी गीतकार निर्मला राई ‘परिवेश’ ले आफ्नो नयाँ एल्बम ‘रोनासा’ सार्वजनिक गरेकी छिन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका विच वरिष्ठ साहित्यकार गणेश रसीक,

कुमारको ‘सोए ढोले सोए’ मा विल्सन र गीता (फोटोफिचर)

रंग खबर, काठमाण्डौं । अमेरिकामा रहेर पनि नेपाली गीत–संगीतमा लागिरहेका गायक कुमार राईको गीत ‘सोए ढोले सोए’ को म्युजिक भिडियो आउने भएको छ । भर्खरै छायांकन सकिएको यस गीतको म्युजिक