गित/संगीत

संगीतकार विकास चौधरीले दिए निःशुल्क संगीत शिक्षा

रंग खबर, काठमाण्डौं । पछिल्लो समय पाश्र्व गायनमा व्यस्त संगीतकार विकास चौधरीले निःशुल्क संगीत शिक्षा दिएका छन् । उनले आफ्नै शान्ति इन्टरटेन्मेन्ट संगीत पाठशालामार्फत ५८ जना विद्यार्थीलाई तीनमहिने संगीत शिक्षा प्रदान

बल्ल फक्रिदै छिन् पुष्पा | लोक देउडामा चर्चा बढ्दै

भल्गर शब्दले भरिएका गीत गाउँदै उत्ताउलो पहिरनमा मोडलिङसमेत गरेर रातारात बजार पिट्न चाहने गायिकाको ठूलो लस्कर छ । यसै गरी कति आए, कति हराए । तर, गायिका पुष्पा बोहोरालाई भने

यस्तो छ थानेश्वर र सरुको ‘मोल हो कि अनमोल हो’ (हेर्नुस् भिडियो)

रंग खबर,काठमाडौँ | संचारकर्मी सुब्रत आचार्यको निर्देशनमा बनेको ‘मोल हो कि अनमोल हो’ गितको भिडियो सार्वजनिक भएको छ । गीतमा थानेस्वर गौतम र सरु गौतमले स्वर भरेका छन् । गायिका सरु

टंकले ल्याए रमाइलो पाराको ट्राफिक गीत ‘गुल्टियो झिल्के’ (भिडियो र फोटोफिचर)

‘झिल्केले हाक्छ बाइक हिरो स्टाइलमा रोइकराई गर्दा किन्दे बा ले किस्तामा झिल्केले हाक्छ बाइक हिरो स्टाइलमा ओभरटेक गर्न खोज्छ जुनसुकै भिडमा’ गायक टंक बुढाथोकीले यस्तै–यस्तै शब्द रहेको ट्राफिक गीत ‘गुल्टिीयो

बसन्त सापकोटाको स्वरमा ‘क्यारम त नि’ (भिडियो सहित)

रंग खबर, काठमाडौँ | संगीतकार बसन्त सापकोटाले ‘क्यारम त नि’ बोलको गीतमा स्वर दिएका छन् । गीतमा संगीत दिएर सबैको मन मस्तिष्कमा बस्न सफल बसन्त अब स्वर मार्फत दर्शकको मन

हनुमाने र मंगलीको रोमान्स राफ्टिङ्मा (भिडियो सहित)

रंग खबर,काठमाडौँ | चर्चित कलाकार बुद्धि तामाङ (हनुमाने) र रजनी गुरुङ (मंगली) द्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोलाई फोटोपत्रकार नबिन बाबु गुरुङले निर्देशन गरेका हुन् । लोकप्रिय

धुर्मुस-सुन्तलीको मन छुने गित ‘यो प्रण’| पालभित्र देखियो पारिवारिक माया(भिडियो)

रंग खबर, काठमाडौँ | देशको रियल हिरोको दर्जा पाएका धुर्मुस र सुन्तलीको समाजसेवालाई समेटिएको देशभक्ति गित सार्वजनिक भएको छ । गीतमा धुर्मुस र सुन्तली संगै डा: भिष्म कुमार भुसाल फिचरिङ्

गीता भट्टराईको माया जालमा परे सम्पदा र बाबुराम (भिडियोसहित)

रंग खबर,काठमाडौँ | आधुनिक एबम लोक गायिका गीता भट्टराई आफ्नो नयाँ गित सार्वजनिक गरेकी छिन । ‘माया जालमा परे’ बोलको लोकदोहारी गीतमा सम्पदा बानियाले र बाबुराम बोहराले अभिनय गरेका छन् । तिन

गायिका सरु भन्छिन्, ‘सबैले हुटिङ हान्छन्, मैले कम्मर मर्काउँदा’ (हेर्नुस् भिडियो)

रंग खबर, काठमाडौँ । लोकप्रिय गायिका सरु गौतमको सुरिलो श्वरमा सजिएको नया गित ‘हुटिङ हुन्छन’ बोलको गित सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत टंक बुढाथोकीको रहेको छ ।

रीमालाई कसले भन्दैछन् ‘सरन माया यता अलिकति’ ? (भिडियो)

रंग खबर, काठमाण्डौं । हालैमात्र अभिनेत्री करिश्मा मानन्धरसँग ‘आइदेउ तिमी…’ भन्दै टेलिभिजनको स्क्रीनमा देखिएका गायक कुसल थलङ लिम्बूले आफ्नो सिंगल ट्रयाकको भिडियो सार्वजनिक गरेका छन् । पछिल्लो समय गायनसँगै मोडलका