गित/संगीत

गीतकार परिवेशको ‘रोनाशा’ सार्वजनिक । राजेशपायलको पनि स्वर

रंग खबर, काठमाण्डौं । बेलायतमा बस्दै आएकी गीतकार निर्मला राई ‘परिवेश’ ले आफ्नो नयाँ एल्बम ‘रोनासा’ सार्वजनिक गरेकी छिन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका विच वरिष्ठ साहित्यकार गणेश रसीक,

कुमारको ‘सोए ढोले सोए’ मा विल्सन र गीता (फोटोफिचर)

रंग खबर, काठमाण्डौं । अमेरिकामा रहेर पनि नेपाली गीत–संगीतमा लागिरहेका गायक कुमार राईको गीत ‘सोए ढोले सोए’ को म्युजिक भिडियो आउने भएको छ । भर्खरै छायांकन सकिएको यस गीतको म्युजिक

पलको जन्मदिनमा गायक सपनको ‘भुन्टे दाई’ सार्वजनिक (भिडियो हेरौँ)

रंग खबर, काठमाण्डौं । गायक सपन श्रेष्ठको नयाँ म्युजिक भिडियो ‘भुन्टे दाई’ सार्वजनिक गरिएको छ । राजधानीमा आइतवार साँझ एक औपचारिक कार्यक्रमको आयोजना गर्दै म्युजिक भिडियो सार्वजनिक गरिएको हो । चर्चित

‘भ्यालेन्टाइन डे’ मा आनन्द कार्कीले दर्शकका लागि रोमान्टिक गीत गाउने

रंग खबर, काठमाण्डौं । ‘भ्यालेन्टाइन्स डे’ को अवसर पारेर गायक आनन्द कार्कीले आफ्ना लोकप्रिय रोमान्टिक गीत गाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने भएका छन् । दर्जनौं रोमान्टिक गीतका यी सदावहार गायकले १४ फेब्रुअरी

बादल गाउँछन्- ‘मार हान्नेले अचानो छामिनौ, खै किन हो माया गर्न जानिनौ (अडियोसहित)

रंग खबर, काठमाण्डौं । पछिल्लो समयमा चर्चामा रहेका गायक बादल प्रसाईको नयाँ एल्बम ‘फूलको हत्या’ मा समावेश ‘मार हान्नेले’ बोलको अडियो गीत सार्वजनिक भएको छ । गीतमा बादल र गायिका

धुव्र डिवानको पहिलो रक–पप एल्बम ‘अब’ सार्वजनिक (भिडियो)

रंग खबर, काठमाण्डौं । उदयीमान गायक ध्रुब डिवानको पहिलो रक–पप एल्बम ‘अब’ को विमोचन गरिएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पप–रक गायक तथा र्यापर रोबिन तामाङ, गायक

चर्चामा कन्काईष्टको ‘तिमीले माया लाउदा सरकार ढल्छ भने ढलोस्’ (भिडियो)

तिमीले माया लाउदा सरकार ढल्छ भने ढलोस् प्रिति गास्दा मुटु पनि डढ्छ भने डढोस् …. राजन राईले लेखेको शब्दमा गायक कन्काईष्ट राईले गाएको यो गीत अहिले चर्चामा छ । राईले

नेपाली संगीतमा टल्किदै टीका । ‘मेलोडी’ लिएर आउने

रंग खबर, काठमाण्डौं । व्यवसायीक रुपमा नेपाली संगीत क्षेत्रमा महिला संगीतकारहरु जम्न नसकिरहेको अवस्थामा झापाकी एक संगीतकर्मी गायन, संगीत तथा लेखन सहित नेपाली संगीतमा उदाई रहेकी छिन् । झापा तोपगाछी– ९

सिड्नीका नेपाली यूवाहरुले आइफोनबाट खिचेर बनाएको म्युजिक भिडियो सार्वजनिक

रंग खबर, काठमाण्डौं । म्युजीक भिडियोको निर्माण बढेसंगै नयाँ–नयाँ प्रविधी भित्रिने क्रम पनि बढ्दो छ । यसैवीच सिड्नीमा रहेको नेपाली यूवाहरुले आइफोनबाट खिचेर भिडियो निर्माण गरेका छन् । सिड्नीका यूवाहरुको

महेशले अमेरिकाबाटै सार्वजनिक गरे ‘दिनमा रातमा’ (हेर्नुस् भिडियो)

रंग खबर, काठमाण्डौं । बिदेशमा रहेर पनि स्वदेशी गीत–संगीतलाई माया गर्ने र यसमै रमाउने थुप्रै छन् । ति मध्यका एक हुन् महेश क्षत्री । अमेरिकामा बस्दै आएका उनले उतैबाट एक