Box Office

बक्सअफिस: ‘आमा’को लगानी रिकभर, पहिलो सातामा २ करोड पार

रंगखबर, काठमाडौँ – दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘आमा’ले पहिलो साता नेपाली बक्सअफिसमा २.०७ करोडको व्यापार गर्न सफल भएको छ । वितरक करण श्रेष्ठले सात दिने रिपोर्ट सार्वजनिक गरे ।

विराजको कमब्याकले हल फर्कायो दर्शक !

रंगखबर, काठमाडौँ – तिहारसम्म राम्रो रहेको नेपाली बक्सअफिस त्यसयता सुस्तायो । हलमा दर्शक मात्र होइनन्, नेपाली फिल्मको उपस्थिति पनि शुन्य नै रह्यो । माघ यता बक्सअफिसमा नेपाली फिल्म रिलिज भएपनि

पुन: तुहियो आर्यनको आशा, लगातार ६ फिल्म फ्लप

रंगखबर, काठमाडौँ – चकलेटी अभिनेता आर्यन सिग्देललाई बक्सअफिसमा पुन: झट्का लागेको छ । उनि अभिनित पछिल्लो फिल्म ‘च च हुई’ बक्सअफिसमा चप्लिएको छ । रोमान्टिक-कमेडी जनराबाट आर्यनले ठुलो आशा बोकेका थिए

‘कबड्डी ३’ ब्लकबस्टर क्लबमा प्रवेश, दुई साताको कमाई यति

रंगखबर, काठमाडौँ – असोज ३ गते रिलिज भएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले तेस्रो सातासम्म आफ्नो पकड जमाइरहेको छ । दशैँमा पनि फिल्मप्रति दर्शकको क्रेज घट्ने छाँटकाँट छैन । यसै बीच

‘कबड्डी ३’ कलेक्सनले नाघ्यो ७ करोड, दोस्रो साता १० करोड पुग्ने अनुमान

रंगखबर, काठमाडौँ – रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ३’ले पहिलो साता ७ करोड माथिको व्यापार गरेको छ । वितरक कम्पनि ‘स्टेशन ५’ले व्यापारको रिपोर्ट सार्वजनिक गरेको छ । १ करोड

विकेन्डमा ‘कबड्डी ३’को नयाँ रेकर्ड, तेस्रो दिनमा पनि करोड माथिको व्यापार

रंगखबर, काठमाडौँ – रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले पहिलो तीन दिनको व्यापार नयाँ रेकर्ड राखेको छ । फिल्मले विकेन्डमा ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको वितरण कम्पनि

‘कबड्डी ३’ बक्सअफिस: शनिबार २१.०८ प्रतिशत बढ्यो, जान्नुस कमायो कति ?

रंगखबर, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले नेपाली बक्सअफिसमा नयाँ रेकर्ड राखेको छ । वितरक कम्पनि ‘स्टेशन ५’ले दिएको जानकारी अनुसार फिल्मले दोस्रो दिन १ करोड ७८

‘कबड्डी ३’लाई ६७.८७ प्रतिशत शो, वर्षकै ठुलो ओपनिङको संकेत

रंगखबर, काठमाडौँ – शुक्रबारे रिलिजका लागि खोलिएको अग्रिम बुकिङ शो संख्यामा ‘कबड्डी कबड्डी कबड्डी’ले उल्लेख्य स्थान हाँसिल गरेको छ । यो साता नेपाली ‘कबड्डी ३’सँगै बलिउडको ‘द जोया फ्याक्टर’ र