बलिउड/हलिउड खबर

‘जुरेसिक वर्ल्ड’ ले तोड्यो अन्तराष्ट्रिय बक्स अफिसको रेकर्ड

हलिउड फिल्म 'जुरेसिक वर्ल्ड'ले अन्तराष्ट्रिय बक्स अफिसको सबै रेकर्ड तोडेको छ। यो फिल्मले पहिलो दिनमै ३ सय १५ मिलियन डलर कमाएको छ। यसअघि सन् २०११ मा ह्यारी पोर्टर' र 'डेथलो

‘फितुर’ को सुटिङमा बलिउड अभिनेत्री कैटरिना कैफ घाइते

रंग खबर, भारत । बलिउड अभिनेत्री कैटरिना कैफ सुटिङ्का क्रममा घाइते भएकी छन्। खबरका अनुसार उनी अभिषेक कपुरको फिल्म ‘फितुर’मा स्ट्न्ट दृश्य दिने क्रममा घाइते भएकी हुन्। उनी घोडचढीको दृश्य दिने क्रममा

दुई वर्षपछि ‘गेम’ बाट मनिषा कोइराला अभिनयमा

रंग खबर, भारत । दुई वर्षको अन्तराल पछि मनिषा कोइराला तमिल तथा कन्नड भाषामा निर्माण भइरहेको फिल्म ‘गेम’ बाट अभिनयमा फर्किएकी छन् । उत्साहित हुँदै उनले सो कुराको खुलासा आफ्नो ट्विटरबाट गरेकी

लामो विवादपछि प्रदशर्नमा आएको भारतीय फिल्म ‘एमएसजी’ नेपालमा आउँदो शुक्रवारबाट

रंग खबर, काठमाण्डौं । लामो समय विवाद खेपेर प्रदशर्नमा आएको भारतीय फिल्म ‘एमएसजी, द म्यासेन्जर’अब नेपालमा पनि आउँदो शुक्रवारबाट प्रदशर्न हुने भएको छ । फिल्मलाई नेपालमा दर्शना आट्सले वितरण गर्ने राजधानीमा

हिरोइन मल्लिकाले भनिन्– ‘म सन्नी लियोन भन्दा सेक्सी’

रंग खबर, काठमाण्डौं । बलिउडकी हट अभिनेत्री मल्लिका शेरावतीले सन्नी लियोन आफुभन्दा बढी सेक्सी र स्टार नभएको अभिव्यक्ति दिएकी छिन् । उनको यो अभिव्यक्तिसंगै बलिउडमा सन्नी र मल्लिकामध्ये को हट

फागुन २४ मा बलिउड बादशाह शाहरुख खान नेपाल आउने

रंग खबर, काठमाण्डौं । अन्तत : बलिउडका बादशाह शाहरुख खान नेपाल आउने मिति पक्का भएको छ । एकवर्ष अघिदेखि शाहरुखलाई कन्काई न्यारोल्याक पेन्ट्सले नेपाल ल्याउने तयारी गरिरहेको थियो । विशेष श्रोतका

‘एक पहेली लीला’ ट्रेलर रिलिज : अहिलेसम्मकै फरक भुमिकामा सन्नी लियोन (भिडियो)

रंग खबर, भारत । सन्नी लियोन अभिनित फिल्म ‘एक पहेली लीला’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्ममा सन्नी नयाँ शास्त्रिय अवतारमा अहिलेसम्मकै फरक भुमिकामा देखिदैछिन् । सार्वजनिक

ऐश्वर्याको ‘ढोली तारो’ मा सन्नी लियोनले गरिन् बोल्ड डान्स

रंग खबर, काठमाण्डौं । पूराना गीतलाई नयाँ चलचित्रमा नयाँ तरिकाले प्रस्तुत गर्ने चलन आजभोलि निकै बढेको छ ।यो मामिलामा बलिउड निकै अगाडि छ । शायद अब संगीतकार यस्तो धुन नै

प्रियंकालाई अमेरिकी च्यानलले दियो २५ करोड

बलिउडकी सुन्दरी अभिनेत्री प्रियंका चोपडाले उत्कृष्ट अभिनय र गायकी बाट करोडौ दर्शकको मन जितिसकेकी छिन् । उनले हालसालै मात्र पनि २०१५ की बेस्ट अभिनेत्रीको अवार्ड उचालिसकेकी छिन । लगातार हिट

बलिउड अभिनेत्री मलाईका भन्छिन्– ‘अभिनय गर्नुभन्दा पनि आइटम नाच्न नै मनपर्छ ’

रंग खबर, काठमाण्डौं । शाहरुख खानसँग‘ ‘छैंया–छैंया’ गीतमा आइटम डान्स गर्दैै बलिउड जगतमा बलियो पहिचान बनाएकी अभिनेत्री मलाइका अरोरा खानले आफूलाई अभिनयको तुलनामा आइटम नम्बर नै मनपर्ने बताएकी छिन् ।