नेपाली फिल्म

‘छक्कापञ्जा ५’को फस्टलुक पोस्टर रिलिज, वर्षा शीर्ष अभिनेत्रीमा

रंगखबर, काठमाडौँ: दीपक – दीपाको चर्चित सिरिज छक्कापञ्जाको पाचौँ शृंखला ‘छक्कापञ्जा ५’ आजबाट फ्लोरमा जादैछ। निर्माण टिमले फ्लोरमा जानु अघि फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गरेका छन। दीपाश्री निरौलाले निर्देशन अग्रण

‘पूर्ण बहादुरको सारङ्गी’मा अञ्जनाको प्रवेश

रंगखबर, काठमाडौँ: फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा नायिका अञ्जना बराइली अनुबन्धित भएकी छन् । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो फिल्ममा कलाकारहरूको लाइनअप पूर्णहुने क्रममा रहेको छ । निर्माण पक्षले

‘सानो संसार’ बन्ने

रंगखबर, काठमाडौँ: अर्जुन कुमारको लगानीमा पुनः सानो संसार नाममा फिल्म निर्माण हुने भएको छ । शुक्रबार कमलादी गणेश मन्दीरमा शुभमुहूर्त गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो । फिल्मकी मुख्य कलाकार सीतादेवी

‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक

रंगखबर, काठमाडौँ:  राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । ताललाई पृष्ठभूमिमा राखेर

‘सतीदेवी’को नयाँ पोस्टर सार्वजनिक

रंगखबर, काठमाडौँ: साउन ४ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘सतीदेवी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा मलिका महतका साथै २ जना बाल कलाकारलाई फिचर्ड गरिएको छ। पोस्टरमा अभिनेत्री महतले

‘लन्डन टु पेरिस’को ट्रेलर भिउज दयनीय, खस्कियो साम्राज्ञीको स्टारडम ?

रंगखबर, काठमाडौँ: यहि जेठ २५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘लन्डन टु पेरिस’को ट्रेलर हिजो मात्र सार्वजनिक भएको छ। रिलिज मिति नजिकिदै गर्दा सार्वजनिक गरिएको फिल्मको ट्रेलर दर्शकको नजरमा पर्न

जापानमा ‘पुजार सार्की’को ऐतिहासिक शो सम्पन्न

रंगखबर, काठमाडौँ: गत बिहीबार रिलिज भएको फिल्म ‘पुजार सार्की’ जापानमा ऐतिहासिक शो सम्पन्न भएको छ। जापानमा नेपाली फिल्मको इतिहासमा नै पहिलो पटक एकसाथ १५०० दर्शकले फिल्म हेरेका हुन्। उक्त शोमा

४० दिनमा सकियो ‘खुस्मा’को सम्पूर्ण छायाङ्कन

रंगखबर,काठमाडौँ: फ्लोरमा गएको ४० दिन पछि धिरज मगर र उपासना सिंह ठकुरी स्टारर फिल्म ‘खुस्मा’को सम्पूर्ण  छायाङ्कन सकिएको छ। पहिलो र दोश्रो चरणको सेड्युल राखेर सुरु गरिएको फिल्मको छायांकन मनाङ र  पूर्वी रुकुमको विभिन्न

 ‘लण्डन टु पेरिस’को ट्रेलर रिलिज

रंगखबर,काठमाडौँ: जेठ २५ गते रिलिज हुने फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक गरिएको छ। युटुवमा रिलिज गरिएको ट्रेलर हेर्न फिल्म ट्रयाङ्गल लव स्टोरीमा बनेको भान हुन्छ। ३ मिनेट लामो फिल्मको ट्रेलरमा

आक्रामक व्यापार गर्दै ‘पुजार सार्की’

रंगखबर, काठमाडौँ: जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिनदेखि प्रदर्शनमा आएको फिल्म ‘पुजार सार्की’ले पहिलो दिन नै ‘ग्रान्ड ओपनिङ’ गरेको थियो। दोस्रो दिन शुक्रवार सार्वजनिक बिदा नभएता पनि फिल्मले सुखद