नेपाली फिल्म

आर्यन भन्छन्, ‘पुजार सार्की’ले जुन विषय उठाएको छ, त्यो सबैले हेर्न जरुरी छ

रंगखबर, काठमाडौँ: अभिनेता आर्यन सिग्देलको भनाई मान्ने हो भने, उनी नास्तिक पनि होइनन् र एकदम आस्तिक पनि होइनन्। उनी भगवान् बाहिर होइन आफ्नै मनमा छन् भन्ने कुरामा बढी विश्वास गर्छन्। यिनै

‘पुजार सार्की’कि ‘गौमाया’ भन्छिन, ‘रियल’मा म जस्तो छु त्यो भन्दा फरक ‘रिल’मा छु

रंगखबर, काठमाडौँ: अभिनेत्री परीक्षा लिम्बु फिल्म ‘जारी’ र ‘छक्का पञ्जा’मा सहायक भूमिकामा देखिइन्। यी अभिनेत्री आगामी जेठ १० गतेबाट रिलिज हुने प्रतीक्षित फिल्म ‘पुजार सार्की’मा ‘गौमाया’ पात्रमार्फत पूर्ण भूमिकामा देखिँदै छिन्।

‘चपली हाइट ३’ ‘सिनेमाघर एप’मा रिलिज

रंगखबर, काठमाडौँ: कोरोना सङ्क्रमणको जोखिमको समयमा हलमा रिलिज भएको फिल्म ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ। मङ्गलवार रिलिज फिल्म विश्वभरबाट सिनेमाघर एपको प्रयोग गरी हेर्न सकिन्छ। २०७८

‘पुजार सार्की’को ‘जाऊँ माया’ सार्वजनिक

  रंगखबर,काठमाडौँ: यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली फिल्म ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ। मङ्गलवार युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतका दृश्यहरूमा पुजारको

‘मेहनत अनुसारको फल पाइने वा नपाइने त्यो सबै दर्शकको हातमा छ’, अनमोल केसी

रंगखबर, काठमाडौँ: अभिनेता अनमोल केसी यतिबेला आगामी जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’ को प्रमोसनमा व्यस्त छन् । दर्शकमाझ रोमान्टिक हिरोको छवि बनाएका अनमोल त्यही छविलाई लिएर दर्शकमाझ आउँदैछन्

 ‘मोदीबेनी’को रिलिज मिति तय

रंगखबर, काठमाडौँ: शङ्कर कोइराला निर्देशित फिल्म ‘मोदीबेनी’को रिलिज मिति तय गरिएको छ। अब भने फिल्मलाई श्रावण १८ गतेबाट दर्शकले हेर्न पाउँन सक्नेछन।  उत्तम मिति हेरेर फिल्मको रिलिज मिति टुङ्गो लगाएको निर्माण टिमको जानकारी

‘सिटामोल’को जापान प्रदर्शन अधिकार बिक्रि

रंगखबर, काठमाडौँ: सौगात मल्ल र बेनिषा हमालको मुख्य अभिनय रहेको फिल्म ‘सिटामोल’को जापान प्रदर्शन अधिकारी बिक्रि भएको छ । फिल्मको जापान प्रदर्शन अधिकार गरिमा फिल्मस्ले किनेको हो । निर्माण टिमले

यस्तो बन्यो ‘घरज्वाइँ’को टिजर

रंगखबर, काठमाडौँ: दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घरज्वाइँ’को अफिसियल टिजर सार्वजनिक गरिएको छ।  केहि दिन अघि फस्ट लुक पोस्टर सार्वजनिक गरेको निर्माण टिमले अब भने फिल्मको

सुरु भयो ‘एक्टर’को छायांकन

रंगखबर, काठमाडौँ: फिल्म ‘एक्टर’को छायांकन  सुरु गरिएको छ । पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ । फिल्मको शुभसाइत समारोहमा नायक प्रदिप खड्का र नव–नायिका

‘महाजात्रा’ प्रदर्शनको ५१ दिन पार

रंगखबर, काठमाडौँ – प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ले हलमा प्रदर्शनको ५१ दिन पार गरेको छ। गत वर्षको चैत ९ देखि प्रदर्शनरत फिल्मले शनिबार देशका ९ हलमा यो उपलब्धि हाँसिल गरेको