नेपाली फिल्म

आनाको ‘रमिताको पिरती’को फस्टलुक सार्वजनिक, माघ २३ गते रिलिज हुने

रंगखबर, काठमाडौँ: फिल्म ‘रमिताको पिरती’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । सुदिप्ताको निर्देशनमा तयार भएको यो फिल्म माघको २३ गतेबाट रिलिजमा आउने पक्का भएको छ । आज

‘पाँच पाण्डव’को शुभमुहूर्त

रंगखबर, काठमाडौँ: ठूलो अपेक्षा र लगानीसहित चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको गणेशथानमा चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकार पुगेका थिए । वसन्त निरौलाले निर्देशन

भोलि ‘परान’लाई झन्डै डेढ सय शोज

रंगखबर, काठमाडौँ: कार्तिक १४ गते रिलिज हुँदा केवल ६४ शो पाएको ‘परान’ सिनेमाले बलियो वर्ड अफ माउथ पाउँदा भोलि बुधबार सर्वाधिक शो संख्या आफ्नो पक्षमा पारेको छ । पहिलो दुई

टर्कीमा गिटार वादक समिप न्याैपानेको सानदार प्रस्तुति

रंगखबर, काठमाडौँ: नेपालका प्रतिभाशाली युवा गिटार वादक समिप न्याैपानेले टर्कीमा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएर नेपाललाई गौरवान्वित बनाएका छन्। उनले ‘गोल्डेन किड्स इन्टरनेशनल’ मार्फत नेपालको प्रतिनिधित्व गर्दै आफ्नो असाधारण संगीतकला

‘पीआर’को ‘टाटा बाइ बाइ’ सार्वजनिक

रंगखबर, काठमाडौँ: आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले आइतबार फिल्ममा समावेश गीत सान्भी इन्टरटेनमेन्ट युटुबबाट रिलिज गरेको

‘नेपहपको श्रीपेच ३’को औपचारिक घोषणा

रंगखबर, काठमाडौँ: अघिल्लो दुई सिजन निकै सफलता पूर्वक सम्पन्न भए सङ्गै ‘नेपहपको श्रीपेच ३’को औपचारिक घोषणा गरिएको छ । आज एक कार्यक्रमका बिच शोको औपचारिक घोषणासँगै सिजन ३ का लागी

‘वरिष्ठ बलराम’को ‘मायाले रुवायो’ले रुवायो दर्शकलाई

रंगखबर, काठमाडौँ: प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’को नयाँ गीत ‘मायाले रुवायो’ सार्वजनिक भएको छ । कात्तिक ६ गते तिहारको भाइटीकाका दिनबाट प्रदर्शनमा आएको चलचित्रको नयाँ गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो

‘परिवर्तन’को कतार,यूएई र जापान राईट्स विक्री

रंगखबर, काठमाडौँ: निर्देशक बिजय केरुङ निर्देशित बहुप्रतिक्षित नेपाली फिल्म ‘परिवर्तन’ विदेशी प्रदर्शन अधिकार धमाधम बिक्री हुन थालेका छन्। टिजर रिलिजसँगै कतार,यूएई र जापानमा विक्री भएको हो। कतार र युएईका लागि

‘परान’को बुकिङ खुला, कति पायो शो ?

रंगखबर, काठमाडौँ: चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको डेब्यू निर्माण ‘परान’को बुकिङ खुला भएको छ। भोलि शुक्रबार (१४ गते) सार्वजनिक प्रदर्शनमा आउँदै

‘वरिष्ठ बलराम’को पाँच दिने कलेक्सन दुई करोड

रंगखबर, काठमाडौँ: चलचित्र ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । पाँच दिनमा ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो । कात्तिक ६ गते रिलिज भएको ‘वरिष्ठ बलराम’ले