नेपाली फिल्म

‘रोल नं १’ले लियो गति, अधिकांश शोज हाउसफूल

प्रदर्शनको पहिलो दिनदेखि नै राम्रो प्रतिक्रिया पाएको चलचित्र ‘रोल नं १’ले अब भने व्यापारिक लय पनि समाउन थालेको छ । केही सिनेमा हलका केही शो प्रदर्शनको अघिल्लो दिन नै हाउसफूल

‘बाः एक योद्धा’मा थपिए यी कलाकार

चलचित्र ‘बाः एक योद्धा’ले नयाँ कलाकार रिबिल गरेको छ । पब्लिसिटी स्टाटेजी अन्तर्गत छायांकन सकेर पोस्ट प्रोडक्सनको चरणमा रहेको चलचित्रले नयाँ कलाकारको नाम सार्वजनिक गरेको हो । सागर खनाल, शिशिर

‘आ बाट आमा २’ को छायांकन सुरु

अभिनेत्री मलिका महत अनुबन्ध भएसँगै चलचित्र ‘आ बाट आमा २’ को छायांकन सुरु भएको छ। निर्माण टिमले सोमबार बिहान मकवानपुरको चित्लाङबाट चलचित्रको छायांकन सुरु गरेको हो। यस चलचित्रका लागि निर्माण

‘सारथी’को छायांकन सकियो

अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको मुख्य भूमिका रहेको सिनेमा ‘सारथी’को गुर्जा खानी सेड्युलको छायांकन सकिएको छ । गत बैशाख १५ गतेबाट छायांकन सुरु भएको सिनेमाको एक महिनामा गुर्जा

‘आ बाट आमा २’मा मल्लिका महत अनुबन्धित

चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’को अभिनेत्रीका रुपमा मलिका महत अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई फिल्मको मुख्य भुमिकामा अनुबन्धित गरेको हो। मलिका यस फिल्ममा अनुबन्धभएसँगै

गायक द्वय निमा रुम्बा र रामकृष्ण ढकालद्वारा ‘इलोरा हेयर एन्ड ब्युटी यूनिसेक्स लाउन्ज’को शुभारम्भ

काठमाडौँको कमलादी कुलरत्न मार्गस्थित सिटिजन्स बैङ्क अगाडि ‘इलोरा हेयर एन्ड ब्युटी यूनिसेक्स लाउन्ज’ सञ्चालनमा आएको छ। आइतबार आयोजित ग्रान्ड ओपनिङ कार्यक्रममा नेपाली पप गायनका लोकप्रिय गायक निमा रुम्बा र आधुनिक

‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा विजय बराल घाइते

चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा मुख्य अभिनेता विजय बराल घाइते भएका छन् । छायांकनका क्रममा घोडाबाट खसेर उनको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको हो । यही जेठ १ गतेदेखि

विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’

चलचित्र ‘रोल नं १’ विद्यार्थीले मन पराएका छन् । स्कुल पढ्ने विद्यार्थीलाई लक्षित गरेर बनाइएको चलचित्र ‘रोल नं १’ विद्यार्थीले मन पराएका हुन् । “हाम्रो चलचित्र ‘रोल नं १’ विद्यार्थीले

‘जारी २’ सिनेमाघर एपमा सार्वजनिक

नेपाली चलचित्रका दर्शकहरूका लागि खुसीको खबर छ। चर्चित नेपाली चलचित्र ‘जारी २’ नेपालकै अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ मार्फत सार्वजनिक गरिएको छ। दर्शकहरूलाई घरमै बसेर नयाँ चलचित्र हेर्ने उत्कृष्ट सुविधा दिने

‘हली’ साउन २२ गतेदेखि रिलिज हुने

ओम प्रतीकको निर्देशनमा निर्माण भएको नयाँ नेपाली चलचित्र ‘हली’ आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरहरूमा एकसाथ प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार चलचित्रका दुईवटा आधिकारिक पोस्टरहरू सार्वजनिक गर्दै प्रदर्शन