
नेपालमा व्यावसायिक रूपमा प्रदर्शन भई हाल अमेरिका, क्यानडा लगायतका मुलुकहरूमा प्रदर्शन भइरहेको र दर्शकको व्यापक प्रशंसा बटुल्न सफल चर्चित नेपाली चलचित्र ‘मालती मंगले’को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण

अभिनेता जितु नेपालको निर्माणमा बनेको चलचित्र ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक गरिएको छ। आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत

‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलको चलचित्र ‘रोल नं १’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले ‘रोल नं १’लाई युनिभर्सल सर्टिफिकेट दिएको हो । युनिभर्सल सर्टिफिकेट

चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक भएको छ । मुख्य पात्रको कथा समेट्दै सार्वजनिक भएको टिजरले सिनेमाको कथा रिविल गरेको छ । आमाले छोरीको घर बसाउन गरेको प्रयास र छोरीले घरमा भोग्नु

एक्सन निर्देशकको पहिचान बनाएकी कृषा चौलागाईँको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’ को गीत रेकर्डिङ कार्य सुरु भएको छ। केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको पहिलो गीतका लागि गायन रियालिटी

म्युजिकल सर्ट फिल्म ‘तिमी-एक रहस्य’मा समावेश पहिलो गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक गरिएको छ। आर.बी. पुनको अवधारणामा तयार भएको यस गीतमा लोकप्रिय गायक प्रताप दासको स्वर सुन्न सकिन्छ। गीतका मर्मस्पर्शी

नेपाली फिल्म लालीबजार गत वैशाख २५ देखि प्रदर्शनरत छ । केन्द्रीय चलचित्र जाँच समितिमार्फत ‘युनिभर्सल’ प्रमाणपत्र पाएको उक्त फिल्मलाई घरेलु बजारमा २ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् । बादी

जेठ १५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रोल नं १’का कलाकारले सिनेमाले बालमनोविज्ञान र स्वतन्त्र रुचिको विषय उठान गरेको बताएका छन् । बालबालिकालाई कक्षामा प्रथम हुन अभिभावकले दिने दबाब र त्यसको

गत बैशाख २५ गतेबाट प्रदर्शनमा आएको सिनेमा लालीबजारले अहिले बक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । गत शनिबारसम्म ५ करोड ७६ लाख ब्यापार गरेको सिनेमाले यो हप्ता नेपाली बक्सअफिसमा ८ करोड

निर्देशक बलिराम चौहानले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । गतवर्ष ‘द ब्ल्यू लाइट’ निर्देशन गरेका चौहानले चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका हुन् । निर्देशक चौहानले सोमबार थिम पोस्टरसहित