
चलचित्र ‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार चलचित्रको पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा चलचित्रका मुख्य दुई पात्र छन्, जो तनावमा देखिएका छन् ।

चलचित्र ‘रोल नं १’ले विद्यार्धी र अभिभावकको साथ पाएको छ । सिनेमा हेर्ने विद्यार्धी र अभिभावकले ‘रोल नं १’को तारिफ गरेका छन् । सिनेमा हेर्नेले पुनः ‘रोल नं १’ हेर्न

चलचित्र ‘गौँथली’को गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै निर्माण टिमले चलचित्रको गीत ‘आँखा भरी आँसु’ सार्वजनिक गरेको हो । निर्माण टिमले गीत केही फरक तरिकाले सार्वजनिक

कृषा चौलागाईँको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’ असार १५ गतेबाट फ्लोरमा जाने भएको छ। निर्माण टिमले फ्लोरमा जाने समय तोक्दै बिहिबार कलाकारहरुको फेस टेष्ट गरेको छ। बालाजु ल्याबमा कलाकारहरुको पात्र अनुसार

विश्वव्यापी ख्यातिप्राप्त नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनाले राजधानीमा भव्यताका साथ सम्पन्न भएको छ। भारतीय प्रख्यात कोरियोग्राफर टेरेन्स लुइसको विशेष उपस्थिति तथा नेपाली चलचित्र क्षेत्रका थुप्रै दिग्गज कलाकर्मीहरूको

वरिष्ठ अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ । आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा रिलिज हुन लागेको सिनेमाको बेलायत

चलचित्र ‘रोल नं १’मा आज दर्शकको चाप उच्च देखिएको छ । काठमाडौंभित्र र बाहिर नै यो चलचित्रमा आज दर्शकको चाप उच्च रहेको छ । काठमाडौं उपत्यकामा आज ‘रोल नं १’ले

‘नेपाल आइडल सिजन ६’ की सेकेन्ड रनरअप गायिका दर्शना गान्धारीको स्वरमा सजिएको नयाँ गीत ‘मन दिउँ कि फूल’ सार्वजनिक भएको छ। रोमान्टिक शैलीको यस गीतमा अग्नि पराजुलीको शब्द तथा संगीत

चलचित्र ‘रोल नं १’को नयाँ गीत सार्वजनिक भएको छ । सिनेमा दोस्रो सातामा प्रदर्शन भइरहेका बेला निर्माण टिमले नयाँ गीत ‘रंगीन सपना’ सार्वजनिक गरेको हो । उज्वल सागरको स्वर रहेको

चलचित्र ‘स्त्री’को निर्माण सम्पन्न भएसँगै प्रदर्शन मिति तय गरिएको छ । यसको निर्माणपक्षले आज एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । यो चलचित्रलाई मंसिरको ११ गतेबाट रिलिजमा