
रंगखबर, काठमाडौँ: अभिनेत्री तथा मोडल दिपाशा बिसीको निधन भएको छ। थापाथाली स्थित नर्भिक अस्पतालको सैयाबाट उनले संसार छोडेकी हुन्। बुधबार राति स्वास्थ्यमा समस्या देखा परेपछि उनलाई नर्भिक अस्पताल लगिएको थियो।

रंगखबर, काठमाडौँ: उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को टाइटल गीत सार्वजनिक गरिएको छ । मुस्ताङमा खिचिएको सार्वजनिक गीतमा डेव्यु अभिनेता इओन लिम्बु र सिमोन गिरी फिचर्ड छन् । प्रविसा अधिकारी

रंगखबर, काठमाडौँ: फिल्म ‘चित्रा’को पहिलो गीत ‘नजरैको हाना हान’ सार्वजनिक गरिएको छ ।नेपालीहरुको महान चाड तिहारलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको रोमान्टिक र डान्सिङ भावको गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको

रंगखबर, काठमाडौँ: शुक्रबारबाट रिलिज हुने निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले आफनो नयाँ गीत रिलिज गरेको छ । बुधबार फिल्मले ‘हजुरी’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीत जयन

रंगखबर, काठमाडौँ: यहि २४ गते शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘दिमाग खराब’लाई सेन्सरले पास गरेको छ। सेन्सरले फिल्म माथि कुनैपनि प्रकारको कैँची नचलाउदै युनिभर्सल सर्टिफिकेट थमाएको हो। अब भने फिल्मलाई हरेक

रंगखबर, काठमाडौँ: फिल्म ‘उपहार’को पहिलो गीत सार्वजनिक गरिएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रम बीच ‘वाह वहा वहा’ बोलको गीत सार्वजनिक गरिएको हो। बाबुल गिरी र एलिना चौहानको अवाज रहेको उक्त

रंगखबर, काठमाडौँ: फिल्म ‘महाजात्रा’को शुभ मुर्हत गरिएको छ। निर्माण टिमले बुधबार काठमाडौँको स्वयम्भूमको बिजेश्वरी मन्दिरमा पूजा आजा गर्दै फिल्मको शुभ साईत गरेको हो। सुपर हिट सिरिज ‘जात्रा’को तेश्रो सिक्वेलको रुपमा

रंगखबर, काठमाडौँ: निश्चल बस्नेत निर्देशित प्रतिक्षित फिल्म ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हितैको माया’ बोलको गीतमा जयन जे सुब्बाको शब्द रचना तथा संगीत र सुगम पोखरेल र इन्दकला

रंगखबर,काठमाडौं: सन्तोष अधिकारी फिल्मस्को व्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलिया को निर्माणमा तयार भएको फिल्म ‘चित्रा’को छायांकन ३० दिनमा सकिएको छ । फिल्मको निर्माणपक्षले कलाकार र प्राविधिकहरुको मिहिनेतका कारण

रंगखबर, काठमाडौँ: निर्देशक दिपेन्द्र के खनाल निर्देशित बहुप्रतिक्षित फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को सोमबार साँझ पशुपतिमा क्षमा पूजा गरिएको छ । फिल्मको निर्माण टिमले आयोजना गरेको क्षमा पूजा कार्यक्रममा