नेपाली फिल्म

‘यो मात चढेको साँझमा’ तनुजाको साथमा !

रंगखबर, काठमाडौँ – आजभोलि बलिउडमा मात्र होइन नेपालमा पनि पुराना गीतलाई रिमेक गर्ने प्रचलन बढ्दो छ । विशेष गरि फिल्मी संगीतमा यसले निरन्तरता पाउँदैछ । यसैबीच सन् १९७४ को हिट

ट्रेलर: आर्यन वरिपरि घुम्ने ‘हजार जुनीसम्म’

रंगखबर, काठमाडौँ – लभरव्वाय आर्यन सिग्देल अभिनित फिल्म ‘हजार जुनीसम्म’को ट्रेलर रिलिज गरिएको छ । ट्रेलर आर्यनको वरिपरि घुमेको छ । प्रेमिकाको पर्खाइमा १४ वर्ष विताएका एक अधवैशें पुरुषको भूमिका

छवि र शिल्पालाई पक्राउ गर्न जिल्ला अदालतको आदेश

रंगखबर, काठमाडौँ – बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानको लागि निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्द पक्राउ पूर्जी जारी भएको छ । छविकी पहिलो पत्नी हेमा ओझाले दिएको बहुविवाह उजुरी बुधबार दर्ता भएपछि

लभस्टोरी ‘लभ यू हमेशा’को टिजर रिलिज

रंगखबर, काठमाडौँ – भदौ २७ मा रिलिज हुने फिल्म ‘लभ यू हमेशा’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा कलाकार यशराज गरच र ऋचा थापा बीचको प्रेम, रोमान्स र बिछोड देखाइएको

‘कबड्डी ३’को गीतलाई चोरीको आरोप, संगीतकार भन्छन ‘पहिले सुनकै थिइन’

रंगखबर, काठमाडौँ – सोमबार रिलिज भएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को गीत ‘दुबो फुल्यो’मा कपिको आरोप लागेको छ । संगीतकार आलोकश्रीले आफ्नो गीत ‘कहिले फोटो सिरानीमा’सँग उक्त गीतको मुटु मानिने हूक मिलेपछि

आफुलाई राजा ठान्ने युवकको कथामा रमितको ‘राजा साहेब’

रंगखबर, काठमाडौँ – तीन वर्ष अगाडी रिलिज भएको ‘बुद्ध वर्न इन नेपाल’ पश्चात अभिनेता रमित ढुंगानाको कुनै फिल्म रिलिज भएका छैनन् । यदि तपाई रमितको फिल्म पर्खिदै हुनुहुन्छ भने, अब

‘कबड्डी ३’ गीत: उपासना पाउन दयाहाङ, कर्मा र विल्सनको नृत्य

रंगखबर, काठमाडौँ – रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’बाट पहिलो गीत आउट भएको छ । ‘दुबो फुल्यो’ बोल लोकलयमा छ । हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर रहेको गीत

सूर्यमालाको ठाउँमा मिथिला ‘आमा’

रंगखबर, काठमाडौँ – दीपेन्द्र के खनालको निर्देशनमा छायाँकनरत फिल्म ‘आमा’मा मिथिला शर्माको इन्ट्री भएको छ । शर्माको इन्ट्रीसँगै सुर्यमाला खनाल बाहिरिएकी छन् । अब सुर्यमालाले निभाउने शिर्ष भूमिकामा मिथिला हुनेछिन्

छवि र शिल्पाविरुद्द हेमाको उजुरी, दुवै बहुविवाहको फन्दामा

रंगखबर, काठमाडौँ – दम्पति निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलको घरझगडाले चरम विन्दु नाघिसकेको छ । छविसँग छुट्टिनको लागि शिल्पाले मिडिया पुकारिरहेकी छन् । भने, छवि सम्वन्ध बचाउन मिडियाकै शरणमा

इन्डोनेसियाबाट बाहिरिए होसै उडाउने साम्राज्ञीको अन्तरंग तस्विर

रंगखबर, काठमाडौँ – इन्डोनेसिया भ्रमणमा रहेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मस्तीको अन्तरंग तस्विर बाहिरिएका छन् । समुन्द्री बालुवामा प्रेमीसँग लिप्त रहेकी साम्राज्ञीको फोटो अहिले सामाजिक संजालमा भाइरल भैरहेका छन् । सार्वजनिक तस्विरमा