नेपाली फिल्म

०७५ राष्ट्रिय चलचित्र पुरस्कार: विपिन, स्वस्तिमासहित ‘गोपी’ उत्कृष्ट

इरंगखबर, काठमाडौँ – लगातार ३ वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण समारोहमा गत वर्ष रिलिज फिल्म मध्येबाट ०७५ को अवार्ड पनि बाँडियो । राष्ट्रपति भवन सितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट

०७४ राष्ट्रिय चलचित्र पुरस्कार: पुष्प, वेनिषा र ‘ब्लाइन्ड रक्स’ उत्कृष्ट

रंगखबर, काठमाडौँ – असार २७ गते वितरण गरिएको राष्टिय चलचित्र पुरस्कार २०७४ मा उत्कृष्ट फिल्मको अवार्ड ‘ब्लाइन्ड रक्स’ले जितेको छ । यहिँ फिल्मबाट मिलन चाम्लिङ राईले उत्कृष्ट निर्देशक अवार्ड पनि उचाले ।

०७३ राष्ट्रिय चलचित्र पुरस्कार: विपिन, सिर्जना र ‘सेतो सुर्य’ उत्कृष्ट

रंगखबर, काठमाडौँ – असार २७ गते विगत २ वर्षको गरि २०७५ सम्मको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण गरिएको छ । राष्ट्रपति भवन शितल निवासमा आयोजित तीन वर्षे अवार्ड समारोहमा राष्ट्रपति विद्यादेवी

दीपाश्रीको भट्टीमा ‘आज नगद भोलि उधारो’ (भिडियो)

रंगखबर, काठमाडौँ – मल्टीस्टारर फिल्म ‘हजार जुनीसम्म’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘सुकुटी साँधन साउनी’ बोलको गीतमा ब्लकबस्टर सिरिज ‘छक्का पन्जा’की निर्देशक दीपाश्री निरौलाले ठुम्का लगाएकी छन् । भव्य

रेखाको फिल्म रेनशाले निर्देशन गर्ने

रंगखबर, काठमाडौँ – ‘मालिका’ रिलिजको करिब एक वर्ष पछि अभिनेत्री रेखा थापा नयाँ फिल्म निर्माणको थालनीमा लागेकी छन् । शुक्रबार अनटाइटल प्रोजेक्टको लागि उनले निर्देशकमा रेनशा वान्तवा राई राणालाई अनुबन्धित

मनसुनको चपेटामा ‘सानो मन’, ‘वर्ड अफ माउथ’ले पार लाग्ला त फिल्म ?

रंगखबर, काठमाडौँ – देश मनसुनको उच्च विन्दुमा छ । गाउँले भेगमा धान रोपाइँको चटारो छ । भने, शहरी भेगमा मानिसलाई बाहिर निक्लनै गाह्रो भैरहेको छ । यसै बीचमा आयुषमान देशराज

सार्क फिल्म फेस्टिवल – २०१९ को विजेताहरु (सुची)

रंगखबर, काठमाडौँ –  1. BEST FEATURE FILM – NAGARKIRTAN – INDIA 2. BEST SHORT FILM – NA BOLE WO HARAM – INDIA 3. BEST DIRECTOR – MR. KAUSHIK GANGULY for the film NAGARKIRTAN – INDIA 4. BEST SCREENPLAY – Mr.

राष्ट्रिय चलचित्र पुरस्कार विजेतालाई २५ हजार नगद, आगामी वर्ष दोब्बर हुने

रंगखबर, काठमाडौँ – विगतको २ संस्करण समयमै हुन् नसकेको राष्ट्रिय चलचित्र पुरस्कार यसपटक तीन वर्षको एकै पटक बाँडीदैछ । राष्ट्रपति भवन सितल निवासमा ०७३, ०७४ र ०७५ सालको अवार्ड असार २७

छविराजविरुद्द शिल्पाले दिइन घरेलु हिँसाको उजुरी

रंगखबर, काठमाडौँ – अभिनेत्री शिल्पा पोखरेलले घरेलु हिँसाको आरोपमा पति तथा फिल्म निर्माता छविराज ओझाविरुद्द उजुरी दिएकी छन् । उनले शान्ति सुरक्षा पाउँ भनि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी दिएको श्रोतले बताइएको

असोजमा रुप र आरोहीको ‘गीत गजल’

रंगखबर, काठमाडौँ – नितिन चन्द निर्देशित दोस्रो फिल्म ‘गीत गजल’को प्रदर्शन मिति तय गरिएको छ । रुप पोखरेल र आरोही सिंह अभिनित फिल्मले असोज २४ रिलिज डेट लक गरेको हो