नेपाली फिल्म

‘माईकल अधिकारी’को ‘फापरको रोटी’मा शुष्मा र यसको ठुम्का

रंगखबर, काठमाडौँ : भदौ ३ गते प्रदर्शन हुन लागेको फिल्म ‘माईकल अधिकारी’को ‘फापरको रोटी’ बोलको गीत सार्वजनिक भएको छ। यसराज गराच र शुष्मा कार्कीले कम्मर मर्काएको गीत नाचौँ नाचौँ लाग्ने

‘सम्हालिन्छ कहिले मन’को नयाँ गीतमा रोमान्टिक आकाश र पूजा

रंगखबर, काठमाडौँ – भदौ १७ देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत रिलिज भएको छ । ‘जरुरी कुरा छ’ बोलको गीत हिट भएपछी निर्माण पक्षले नयाँ रोमान्टिक

प्राविधिक कार्य नसकिएको भन्दै निर्माण टिमले असोज १४ मा पुर्यायो ‘बाबरी’

रंगखबर, काठमाडौँ : फिल्म बबरीको प्रदर्शन मिति सरेको छ।  यस अघि भदौ ३१ लाई प्रदर्शन मिति तोकेको फिल्म अब भने असोज १४ मा प्रदर्शन हुने भएको छ। दशैँको बिदालाई मध्य

रिलिज डेट नजिकै गर्दा ‘माईकल अधिकारी’ले गर्यो प्रमोसन तीव्र

रंगखबर, काठमाडौँ : प्रदर्शन मिति नजिकिदै गर्दा ‘माईकल अधिकारी’को टिमले प्रमोसन तिव्र रुपले सुरु गरेको छ। ट्रेलर र गीत बाट राम्रै चर्चा पाएको फिल्मको टिम प्रमोसनको लागि अहिले पुर्व तिर

‘प्रेम गीत ३’ को हिन्दी र नेपाली टिजर सार्वजनिक

रंगखबर, काठमाडौँ : बर्षकै प्रतिक्षित फिल्म ‘प्रेम गीत ३’ को टिजर सार्वजनिक भएको छ।  हिन्दी र नेपाली दुवै भाषामा सार्वजनिक भएको टिजरमा फिल्मका मुख्य पात्र प्रेम अर्थात् प्रदिप खड्कालाई विशेष

रामबाबुको ‘फूलबारी’मा दयाहाङ, विपिनदेखि प्रियंकासम्म

रंगखबर, काठमाडौँ – निर्देशक रामबाबु गुरुङले नयाँ फिल्म ‘फूलबारी’ निर्माण घोषणा गरेका छन् । बुधबार राजधानीमा एक प्रेसमिट आयोजना गर्दै ‘फूलबारी’ सम्बन्धि जानकारी साझेदारी गरियो । सामाजिक कथाबस्तुमा निर्माण हुने

छायांकार विदुर पाण्डेको असामयिक निधन

रंगखबर, काठमाडौँ – छायांकार विदुर पाण्डेको असामयिक निधन भएको छ । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार विदुरको हृदयघातका कारण बुधवार बिहान निधन भएको हो । उनि ५५ वर्षका थिए ।

कोख भाडामा दिएपछि सौगात र सृष्टिको जीवनमा छाएको उमंग

रंगखबर, काठमाडौँ – भाडाको कोखमा आधारित फिल्म ‘माइकल अधिकारी’को गीत सार्वजनिक भएको छ । ‘छुकछुक रेल गाडी’ बोलको गीतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठको खुसियाली देख्न सकिन्छ

‘दुई नम्बरी’ टिजर: तस्करको कथामा कमेडीको मिश्रण

रंगखबर, काठमाडौँ – दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुई नम्बरी’को टिजर सार्वजनिक भएको छ । सौगात मल्ल, दयाहाङ राई, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ अभिनित फिल्मको टिजरमा कमेडीलाई प्राथमिकता

‘छड्के २’मा अनमोलको लूक्स: टोन्ड बडीमा हाइलाइटेड कपाल

रंगखबर, काठमाडौँ – अभिनेता अनमोल केसी यतिबेला चितवनमा छन् । प्राय: फिल्ममा लभरव्वायको भूमिकामा देखिंदै आएका उनि ‘छड्के २’मा आफुले निर्वाह गर्ने भूमिकामा भिज्न मिहेनत गरिरहेका छन् । निगम श्रेष्ठको