नेपाली फिल्म

‘चुरीफुरी’ रिलिज: छैन शो, छैनन् दर्शक

रंगखबर, काठमाडौँ – शुक्रबारदेखि नेपाली फिल्म ‘चुरीफुरी’ सार्वजनिक प्रदर्शनमा आएको छ । ऋषिराज आचार्य निर्देशित फिल्म कमेडी जनराको हो । सिमित प्रचारका बीच रिलिज भएको फिल्मको हाइप निक्कै कमजोर छ

‘लक्का जवान’सँग भिड्न तयार ‘कबड्डी ४’

रंगखबर, काठमाडौँ – आगामी वर्षको सुरुवात मै दुई ठुला फिल्म ‘कबड्डी ४’ र ‘लक्का जवान’बीच बक्सअफिस भिडन्त हुने भएको छ । निर्माता मध्येका एक किरण केसीले बैशाख २३ लाई ‘लक्का

‘कबड्डी ४’ टिजर: दयाहाङ र मिरुनाको प्रेममा सौगात भिलेन ?

रंगखबर, काठमाडौँ – ब्लकबस्टर सिरिज ‘कबड्डी’को अन्तिम खेल ‘कबड्डी ४’को टिजर र प्रदर्शन मिति सार्वजनिक गरिएको छ । सोल्टिनीहरुको धोकाले विरक्तिएका ‘काजी’ दयाहाङ राई अबदेखि आफ्नो विहेको कुरा नगर्न साथिहरुलाई

केकीको जन्मदिनमा ‘सिल्ली फो’को इन्डक्ल्याप

रंगखबर, काठमाडौँ – अभिनेत्री केकी अधिकारी अभिनित फिल्म ‘सिल्ली फो’को छायांकन सकिएको छ । शुक्रबार परेको केकीको जन्मदिनको अवसरमा निर्माण पक्षले इन्डक्ल्याप गरेको हो । इन्डक्ल्यापमा फिल्मको टिमले केकीलाई जन्मदिनको

‘स्पाइडर म्यान’ र ‘पुष्पा’ हेर्न उर्लिए दर्शक, टिकट पाउनै मुस्किल

रंगखबर, काठमाडौँ – शुक्रबारदेखि नेपाली बक्सअफिसमा रिलिज भएका दुई विदेशी फिल्म ‘पुष्पा’ र ‘स्पाइडर म्यान: नो वे होम’ हेर्न दर्शक उर्लिएका छन् । तिहारमा रिलिज ‘सूर्यवंशी’पछि नेपाली फिल्म घरमा दर्शकको

हमाल बने ‘साथी मार्ट’को ब्राण्ड एम्बेस्डर

रंगखबर, काठमाडौँ – अभिनेता राजेश हमाल ‘साथी मार्ट’को ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन् । बिहिबार राजधानीमा एक कार्यक्रमका बीच ‘साथी मार्ट’का फाउन्डर तथा सिइओ सागर पोखरेल र हमालबीच कागजी सम्झौता

धमलासहित कलाकारहरुले लिए ‘टू पिएम नुडल्स’को स्वाद

रंगखबर, काठमाडौँ – अभिनेत्री नीता ढुंगाना, गायिका सुनिता दुलाल, पत्रकार ऋषि धमला, युवा ज्योतिष तथा कलाकार हरिहर अधिकारी, अभिनेता प्रदीप बाँस्तोला र सगरमाथा आरोही नीमा लमु शेर्पाले ‘टू पिएम कोरियन

प्रेमगीत ३ – हिन्दि: राहत फतेहसहित चार बलिउड गायकले दिए स्वर

रंगखबर, काठमाडौँ – निर्माता सन्तोष सेनले आफु निर्देशित पहिलो फिल्म ‘प्रेमगीत ३’को लागि निक्कै मिहिनेत गरिरहेका छन् । हाइ बजेटमा निर्माण भएको यस प्रेमकथानक फिल्म उनले हिन्दि भर्सनमा पनि तयार

नयाँ रिलिज डेटसहित ‘चपली हाइट ३’को पुरानै ट्रेलर सार्वजनिक

रंगखबर, काठमाडौँ – पुष २ गतेको रिलिज स्थगित गर्दै १५ मा पुगेको फिल्म ‘चपली हाइट ३’को ट्रेलर पुन: सार्वजनिक गरिएको छ । २ मिनेट ३६ सेकेन्ड लामो ट्रेलरमा फिल्मको रिलिज

‘कबड्डी’ सिरिजको तेस्रो भाग युट्युबमा रिलिज

रंगखबर, काठमाडौँ – दुई वर्ष अगाडी प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा सार्वजनिक भएको छ । रामबाबु गुरुङ निर्देशित फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।