नेपाली फिल्म

फिल्म ‘प्रेम पूजा’ले खोज्यो १२ जना नयाँ कलाकार

अमरदीप सापकोटाले निर्देशन गर्ने फिल्म ‘प्रेम पूजा’को लागि कलाकार अडिसनको घोषणा गरिएको छ । इन्टरटेनमेन्ट वर्ल्डवाइड व्यानरले फिल्मको लागि १२ जना कलाकार खोजेको हो । अडिसन दिन चाहने इच्छुकले हालसालै खिचेको

‘नीरफूल’ ट्रेलर: भूकम्पबाट बिछोडिएको परिवार खोजीमा दयाहाङ

संचारकर्मी फुलमान वल निर्देशित फिल्म ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट १० सेकेण्ड लामो ट्रेलरले भुकम्पबाट बिछोडिएको एक परिवारको कथा भन्छ । धादिङ जिल्लाको हिमाली भेगमा अवस्थित रुबी भ्यालीका

बक्सअफिस: ‘सेन्टी भाइरस’का निर्माता सुरक्षित, तर फिल्म हिट भएको छैन !

रंगखबर, काठमाडौँ – गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अभियानका लागि निर्माण गरिएको फिल्म ‘सेन्टी भाइरस’ले ९ दिनसम्म ४ करोड माथिको व्यापार गर्न सफल भएको छ । कलाकार सिताराम कट्टेल र

फ्लोरमा ‘ए मेरो हजुर ४’

रंगखबर, काठमाडौँ – अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत स्टारर फिल्म ‘ए मेरो हजुर ४’ फ्लोरमा उत्रिएको छ । म्युजिकल लभस्टोरी फिल्मलाई झरना थापाले निर्देशन गर्नेछिन । शुक्रबार काठमाडौँको

बक्सअफिस: ‘आमा’को लगानी रिकभर, पहिलो सातामा २ करोड पार

रंगखबर, काठमाडौँ – दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘आमा’ले पहिलो साता नेपाली बक्सअफिसमा २.०७ करोडको व्यापार गर्न सफल भएको छ । वितरक करण श्रेष्ठले सात दिने रिपोर्ट सार्वजनिक गरे ।

कानुनी रुपमा एक भए प्रियंका-आयुषमान, विजयको सरप्राइज विवाह

रंगखबर, काठमाडौँ – आज विहिबार कलाकारद्वय प्रियंका कार्की र आयुषमान देशराज जोशी ‘आयंका’ विवाहिक जीवनमा बाँधिएका छन् । दुवैले आज कानुनी विवाह गरेका हुन् । भोली शुक्रबार धार्मिक रुपमा विवाह

‘आमा’ हेरेपछि रविले भने ‘आफ्नै कथा पाएँ’

रंगखबर, काठमाडौँ – शुक्रबारदेखि रिलिज भएको फिल्म ‘आमा’ अहिले चर्चामा छ । दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई दर्शकदेखि समिक्षकसम्मले उत्कृष्ट भनेका छन् । बुधबार फिल्मको राजधानीमा सेलेब्रेटी शो राखिएको थियो

पार्श्वगायनमा फर्किए प्रेम परियार

गायक प्रेम परियारले आफ्नो डेब्यु फिल्म ‘पर्खी बसे फर्की आउँछु’को गीत गाएका छन् । ‘नाइँ नभन्नु ल २’को गीत गाएर लोकप्रिय बनेका गायक परियारले पार्श्वगायनबाट केहि समय ब्रेक लिएका थिए ।

अमरदीपले ‘प्रेम पूजा’ निर्देशन गर्ने, दशैँमा रिलिज

रंगखबर, काठमाडौँ – सस्पेन्स जनरामा फिल्म ‘प्रेम पूजा’ निर्माण हुने भएको छ । अमरदीप सापकोटाले निर्देशन गर्ने फिल्मको फस्टलुक र रिलिज डेट पनि सार्वजनिक गरिएको छ । पोस्टरमा अनुहार छोपेका

बक्सअफिस: ‘सेन्टी भाइरस’ र ‘आमा’ दुई दिनमा ४ करोड नजिक

रंगखबर, काठमाडौँ – महाशिवरात्रीको अवसर पारेर शुक्रबार रिलिज भएका दुई फिल्म ‘सेन्टी भाइरस’ र ‘आमा’ले बक्सअफिसमा आक्रामक सुरुवात गरेका छन् । तिहार पछाडी सुस्ताएको बक्सअफिसमा दुई फिल्मले प्राण भर्न सफल