नेपाली फिल्म

आफ्नो पार्टी जिताउन विल्सन र सन्दीपको भिडन्त !

रंगखबर, काठमाडौँ – गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका निमित्त निर्मित फिल्म ‘सेन्टी भाइरस’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीतले राजनीतिक कार्यकर्ताको वेदना प्रस्तुत गर्छ

चलचित्र पत्रकार ७ विकेटले विजयी, गैरपत्रकार खेलाउदा विपक्षीको गुनासो

रंगखबर, काठमाडौँ – फागुन ९ गते रिलिज हुने फिल्म ‘सेन्टी भाइरस’ र चलचित्र पत्रकार बीचको मैत्रीपूर्ण क्रिकेट खेलमा पत्रकारको टिमले विजय हाँसिल गरेको छ । चितवनमा निर्माण भैरहेको गौतम बुद्ध

सुरु भयो ‘निफ’, बलिउड निर्देशक प्रकाश झा काठमाडौँमा

रंगखबर, काठमाडौँ : बलिउड निर्देशक प्रकाश झाले फिल्म फेस्टिभल कलाको उत्सव भएका बताउँदै आफू नेपालमा संसारका विभिन्न देशका संस्कृति सिनेमा मार्फत् हेर्ने उत्सुक रहेको बताएका छन् । बिहीबार राष्टिय सभा

यस्तो छ ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर

रंगखबर, काठमाडौँ : सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्म  ‘म यस्तो गीत गाउँछु २’ को अफिसियल ट्रेलर  सार्वजनिक भएको छ ।  करिब ३ मिनेट १० सकेन्ड लामो ट्रेलरमा मुख्य पात्र पल

‘केजिएफ: च्याप्टर २’मा रवीनाको इन्ट्री, यस्तो बन्यो लाइनअप

रंगखबर, काठमाडौँ – कन्नड उद्योगको बहुप्रतिक्षित फिल्म ‘केजीएफ: च्याप्टर २’मा बलिउड अभिनेत्री रवीना टन्डनको इन्ट्री भएको छ । निर्माण पक्षले फिल्मको मुख्य कलाकारमा रवीनालाई फाइनल गरेको बताएको छ । कन्नडको

चलचित्र पत्रकार संघ हेटौंडा शाखामा मणिराज गौतम निर्विरोध

राजधानीमा चलचित्र पत्रकार संघको केन्दीय साधारण सभाको तयारी हुँदै गर्दा मोफसलका शाखाले नयाँ नेतृत्व चयन गरिरहेका छन् । दाङ र रुपन्देही शाखाले क्रमस… शिव पुन र सुमन श्रेष्ठ नेतृत्व पाइसकेको

‘मन्त्र’ टिजर: हिमालको काखमा सौगात र दीयाको प्रेमकथा

रंगखबर, काठमाडौँ – सौगात मल्ल, दीया पुन र बुद्दि तामाङ अभिनित फिल्म ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ । उच्च हिमाली क्षेत्र मनास्लु आसपासमा खिचिएको फिल्मले लभस्टोरी भन्छ । गोरखाको मनास्लु क्षेत्रमा पहिलो

विराजको कमब्याकले हल फर्कायो दर्शक !

रंगखबर, काठमाडौँ – तिहारसम्म राम्रो रहेको नेपाली बक्सअफिस त्यसयता सुस्तायो । हलमा दर्शक मात्र होइनन्, नेपाली फिल्मको उपस्थिति पनि शुन्य नै रह्यो । माघ यता बक्सअफिसमा नेपाली फिल्म रिलिज भएपनि

हलमा ‘साङ्लो’ र ‘सेल्फी किङ’को टक्कर !

रंगखबर, काठमाडौँ – विराज भट्ट र विपिन कार्की स्टारर ‘साङ्लो’ र ‘सेल्फी किङ’ शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएका छन् । रिलिज अगाडी दर्शकसम्म राम्रो हाइप बनाएका फिल्मले बक्सअफिसमा सुखद सुरुवात गर्ने अनुमान

‘सेल्फी किङ’को विषयबस्तु र विपिनको अभिनय उत्कृष्ट – प्रिमियर प्रतिक्रिया

रंगखबर, काठमाडौँ – यसै शुक्रबारदेखि रिलिज हुन् लागेको फिल्म ‘सेल्फी किङ’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । नयाँ बसपार्कको नयाँ संचालित आइएनआइ सिनेमाजमा सम्पन्न प्रिमियरमा फिल्मकर्मीको बाक्लो उपस्थिति रह्यो । फिल्म